इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’
khabarhub.com|
बिहिबार, 19 मार्च 2026, 11:51 पूर्वाह्न
Share
तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धमा ठूलो सफलता मिलेको बताएाक थिए । तर इरानमाथि हमलाको १७ दिनपछि अवस्था फेरिएको छ। युद्धको कुनै स्पष्ट अन्त्यको उपाय देखिएको छैन। इरानले अमेरिकी-इजरायली हमलाको जवाफमा होर्मुज स्ट्रेट हुँदै हुने तेल आपूर्ति बन्द गरिदिएको छ, जसले विश्व अर्थतन्त्रमा ठूलो […]