अन्तर्राष्ट्रिय
इरानका गुप्तचर मन्त्रीको मृत्यु भएको पुष्टि
काठमाडौँ । इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रपति मसूद पजश्कियानले शोक व्यक्त गर्दै खातिबसहित वरिष्ठ नेता अली लारिजानी र रक्षामन्त्री अजीज नासिरजादेहको हत्या भएको बताएका छन् । साथै उनीहरूसँगै रहेका परिवारका सदस्य र अन्य व्यक्तिको मृत्युले देश शोकमा डुबेको उल्लेख गरेका छन् ।
यसअघि इजरायलले हवाई आक्रमणमा खातिब मारिएको दाबी गरेको...
पूरा समाचार पढ्नुहोस्