प्रवास

कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति मोदीको निन्दा

lokaantar.com | बुधबार, 18 मार्च 2026, 06:44 अपराह्न
Share
कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति मोदीको निन्दा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा गरेका छन् ।  बुधबार कुवेतका युवराज शेख सबाह अल-खालिद अल-हमाद अल-मुबारक अल-सबाहसँग भएको टेलिफोन वार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । वार्ताका क्रममा दुवैले पश्चिम एसियामा विकसित हुँदै गएको अवस्थाबारे विचार आदानप्रदान गर्दै पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका थिए । साथै, आउँदै गरेको ईद पर्वको अवसरमा मोदीले शुभकामना व्यक्त गरेका थिए । मोदीले कुवेतमाथि भएका आक्रमणको भारतको तर्फबाट पुनः निन्दा दोहोर्&...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}