खेलकुद

दार्जिलिङ जिमखाना खुला टेनिस खेल्न भारत जाँदै रोहित

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 03:45 अपराह्न
Share
दार्जिलिङ जिमखाना खुला टेनिस खेल्न भारत जाँदै रोहित
नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनुवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन रोहित बुधबार त्यसतर्फ प्रस्थान गर्नेछन् । रोहितले भेट्रान (४५ वर्षमाथि) पुरुष सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्नेछन् । पुरुष/महिला सिंगल्स र भेट्रानको विभिन्न उमेर समूहको आठ स्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि तीन ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?