हेडलाइन
मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ
काठमाडौं। मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् । मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले कर्णलाई शपथ गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए । नेपालको संविधानको धारा १६५ को उपधारा […]
पूरा समाचार पढ्नुहोस्