राष्ट्रिय समाचार

देउवा निकटका ज्ञानेन्द्रबहादुर कार्कीले भने– ५४ प्रतिशतलाई बेवास्ता नगरौं, नीति महाधिवेशन गरौं

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 03:19 अपराह्न
Share
देउवा निकटका ज्ञानेन्द्रबहादुर कार्कीले भने– ५४ प्रतिशतलाई बेवास्ता नगरौं, नीति महाधिवेशन गरौं
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विशेष महाधिवेशनका लागि गरिएको ५४ प्रतिशतको हस्ताक्षरलाई बेवास्ता गर्न नहुने बताएका छन् । मंगलबारको केन्द्रीय समिति बैठकमा कार्कीले विशेषको मागलाई नीति महाधिवेशन गरेर कांग्रेसले एकता देखाउनुपर्ने बताएका हुन् । ‘५४ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग्ने कांग्रेसकै नेता कार्यकर्ता हुन् । हामी उनहरूकै मतबाट विजयी भएका हौं । हाम्रो उर्जा नेता कार्यकर्ता हुन् भनेर मैले कुरा राखेँ,’ कार्कीले लोकान्तरसँग भने, ‘५४ प्रतिशतलाई बढ्न दिने विवाद...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?