khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 03:17 अपराह्न
Share
काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ३.२१ अंकले बढेको हो । आज नेप्से २५६५.१६ बिन्दुमा पुगेको छ भने पुँजीकरण पनि ०.१२ प्रतिशतले वृद्धि भएको छ । झिनो अंकले नेप्से बढे पनि आज १०२ वटा कम्पनीको […]