राष्ट्रिय समाचार
मधेश प्रदेश प्रमुख कर्णले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेशको प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच कर्णलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ समेत गराएका छन् ।
पूरा समाचार पढ्नुहोस्