समाज
अतिक्रमणको चपेटामा इतिहास बोकेको सोह्र-छत्तीस संयुक्त सिँचाइ प्रणाली
१५० वर्षभन्दा पुरानो तथा रूपन्देहीको हजारौं हेक्टर खेतीयोग्य जमिनलाई सिञ्चित गर्ने सोह्र छत्तीस संयुक्त सिँचाइ प्रणाली अतिक्रमणको चपेटामा परेको छ । किसानको आफ्नै व्यवस्थापन र बलबुताले सञ्चालन हुँदै आएको यो दक्षिण एसियाकै नमूना सिँचाइ प्रणाली हो ।
ऐतिहासिक, सांस्कृतिक र कृषि सिँचाइको महत्त्वपूर्ण स्रोत मानिएको सोह्र छत्तीस नहर पछिल्ला वर्षमा शहरीकरण, अवैध निर्माण र फोहोर फाल्ने प्रवृत्तिका कारण चपेटा परिरहेको छ । ठूलो पानी पर्दा नहर बजार क्षेत्रमा पसेर डुबानको समस्या बढिरहेको छ ।
तिनाउ नदीको पानीलाई बुटवल बजार क्षेत्र भएर द...
पूरा समाचार पढ्नुहोस्