मनोरञ्जन
‘सुम्निमा’ मा मोडल सोल गुरुङको इन्ट्री, उपासना ठकुरी बाहिरिइन्
काठमाडौँ । निर्देशक मिलन चाम्सको आगामी लभस्टोरी ड्रामा ‘सुम्निमा’ अहिले छायांकनमा छ । केही समयअघि यसको छायांकन बेलायतको लन्डनमा गरिएको छ । यतिबेला भने यो फिल्मको शीर्ष अभिनेत्री हेरफेरको खबर छ । सुरुमा, निर्माताले उपासनासिंह ठकुरीलाई शीर्ष भूमिकाको लागि कास्ट गरेका थिए । सिंहले भने प्रोजेक्ट छाडेको खबर छ । उनको ठाउँमा लन्डनमा बसोबास गर्दै […]
पूरा समाचार पढ्नुहोस्