विशेष
पद गुमाएका राजदूतमाथि इमानको प्रश्न
कुनै पनि राजदूतले सरकारप्रतिको अविश्वास हुने बित्तिकै नैतिक आधारमा तत्काल पद त्याग गर्नुपर्ने हुन्छ। तर हालैको परिघटनाले सरकार विरुद्ध अदालत पठाउने र सरकारको कामलाई निरर्थक तुल्याउने प्रयास भएको पाइयो।
पूरा समाचार पढ्नुहोस्