समाज
युवा संघले टोलदेखि प्रदेशसम्म युथफोर्स गठन गर्ने
२५ कात्तिक, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ । देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथफोर्स गठन गर्ने युवा संघले जनाएको छ । अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ । युवा संघ प्रवक्ता निरोज पौड्यालका अनुसार […]
पूरा समाचार पढ्नुहोस्