हेडलाइन
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]
काठमाडौं । सरकारले १४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेको निर्णय अनुसार १४ उपसचिव र २४ शाखा अधिकृत गरेर ३८ कर्मचारीको सरुवा गरेको हो । उपसचिव र शाखा अधिकृत गरेर १७ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । कुन कर्मचारी […]
पूरा समाचार पढ्नुहोस्