अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)
khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 02:05 अपराह्न
Share
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ । कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बसेको हो । गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै पार्टीको भूमिका र आगामी रणनीतिक बाटो तयार पार्न केन्द्रीय कार्यसमितिको […]