समाज
बोस्च पावर टुल्सको दराज ११.११ अफर : १५ प्रतिशत छुट, जर्मन इन्जिनियरिङ मात्र ११ रुपैयाँमा
बोस्च पावर टुल्स, विश्वव्यापी प्रविधि कम्पनी बोस्चको एक विभाग, नेपालमा आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत दराज नेपालको ११:११ अभियानमा सहभागी हुने भएको छ ।
यस अभियानमार्फत पेसेवर तथा गृह निर्माण र डीक्कईवाई (आफ्नै हातले निर्माण गर्ने) रुचाउने ग्राहकहरूलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५ प्रतिशतसम्मको छुट पाउने मौका उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालको प्रमुख ई–कमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानले निर्माण, अटोमोबाइल र घर सुधारका लागि बोस्च पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गर्...
पूरा समाचार पढ्नुहोस्