अर्थतन्त्र
बोस पावर टुल्समा ११ रुपैयाँमै २२ हजार ९०० मूल्यको प्रेसर वाशर जित्न सकिने
काठमाडौं । बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक प्रालिले आज नोभेम्बर ११ अर्थात ११ः११ अभियान मार्फत विशेष अफर ल्याएको छ । ईकमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानमा बोसका पावर टुल्समा ग्राहकले १५ प्रतिशतसम्म छुटको सुविधा पाउनेछन् । यसका साथै, फास्टेस्ट फिङ्गर फर्स्ट अफरमा २२ हजार ९ सय मूल्यको प्रेसर वाशर केवल ११ रुपैयाँमा […]
पूरा समाचार पढ्नुहोस्