विशेष
एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शनका कार्यक्रम गर्दै
काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्ने भएको छ । मंगलबार प्रतिगामी षड्यन्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ […]
पूरा समाचार पढ्नुहोस्