इरान भन्छ– लामो युद्ध लड्न तयार छौँ, अमेरिकासँग वार्ताको सम्भावना छैन
khabarhub.com|
मङ्गलबार, 10 मार्च 2026, 03:57 अपराह्न
Share
तेहरान- इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खर्राजीले अब अमेरिकासँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्। उनले इरानी सेना लामो युद्धका लागि तयार रहेको पनि बताएका छन्। एक अन्तर्वार्तामा खर्राजीले भने, ‘अब वार्ताका लागि कुनै ठाउँ देखिँदैन।’ उनले अमेरिका यसअघि पनि वार्ताका क्रममा गरेका वाचा पूरा गर्न असफल भएको बताउँदै वार्ता जारी रहेकै बेला […]