कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?
khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 07:55 पूर्वाह्न
Share
काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटै पार्टी खोल्ने विषयमा आइतबार पक्कापक्की भएको थियो। यी दुई नेतासँगै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमन श्रेष्ठ र जेनजी आन्दोलनबाट नवपुस्ताको नेतृत्वको रूपमा उदाएका सुदन गुरुङ सहभागी हुने निश्चित थियो। आइतबार कुलमान घिसिङको घरमा भेट भएर यी नेताले सोमबार नयाँ दल दर्ता गर्ने […]