खेलकुद
टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने
काठमाडौँ । जापानको टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपाली जुडो खेलाडीले भाग लिने भएका छन् ।
नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले भाग लिने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले समर डेफलिम्पिक्समा सहभागी हुने नेपाली जुडो टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन्...
पूरा समाचार पढ्नुहोस्