khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 07:31 पूर्वाह्न
Share
काठमाडौं – नायक अनमोल केसी स्टार फिल्मको ग्रस कलेक्सन ११ करोड ७१ लाख ४१ हजार नाघेको छ । यो सुरुवाती २३ दिनको व्यापार हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार यो फिल्म तीन लाख ७५ भन्दा बढी दर्शकले हेरेका छन् । यससँगै यो फिल्म अनमोलको करिअरकै हिट फिल्म बनेको छ । […]