खेलकुद

अन्तिम समयमा आयोजनाको अवसर गुमाएको नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 07:12 पूर्वाह्न
Share
अन्तिम समयमा आयोजनाको अवसर गुमाएको नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने
महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिता मंगलबारदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । महिला दृष्टिविहीन टी–२० विश्वकपको यो पहिलो संस्करण हो । यो प्रतियोगिता पहिले भारत र नेपालमा आयोजना हुने तय भएको थियो । तर, जेनजी प्रदर्शनपछि विकसित घटनाक्रम र त्यसबाट सृजित असहज परिस्थितिका कारण नेपालमा खेलाइने खेल श्रीलंकामा सारिएको हो । प्रतियोगिता नोभेम्बर ११ (आज कार्तिक २५ गते) देखि नोभेम्बर २३ तारिख (मंसिर ७ गते) सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका,...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}