राष्ट्रिय समाचार
संविधानअनुसार नै मुख्यमन्त्री नियुक्त भएको हुँ- यादव
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताएका छन् ।
सोमबार मुख्यमन्त्री पदमा नियुक्त भएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले विगतका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको राजनीतिक अन्योलता हटाउन तथा संवैधानिक निकासका लागि आफू मुख्यमन्त्री नियुक्त भएको दाबी गरे ।
प्रदेशसभाको सबैभन्दा ठूलो राजनीतिक दल भएकोउल्लेख गर्दै प्रदेशको संवैधानिक संकट समाधान गर्न नेपालको संविधानको धारा ...
पूरा समाचार पढ्नुहोस्