मनोरञ्जन

रास्वपाका समानुपातिक उम्मेदवार तथा गायक प्रकाश सपुतले गरे मतदान

अनलाइनखबर | बिहिबार, 05 मार्च 2026, 10:24 पूर्वाह्न
Share
रास्वपाका समानुपातिक उम्मेदवार तथा गायक प्रकाश सपुतले गरे मतदान
काठमाडौं । गायक तथा  (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले मतदान गरेका छन् । उनले बागलुङको काठेखोला गाउँपालिकास्थित मतदान केन्द्रबाट मत खसालेका हुन् । कलाकारिताबाटस्थापित सपुत पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका छन् । बागलुङका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?