प्रवास

श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता

lokaantar.com | बुधबार, 04 मार्च 2026, 08:32 अपराह्न
Share
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
श्रीलङ्काको दक्षिणी समुद्री तट नजिक एक इरानी युद्धपोत डुब्दा झण्डै १५० जना बेपत्ता भएका छन् भने केहीको मृत्यु भएको आशंका गरिएको छ। अधिकारीहरूका अनुसार बुधबार बिहान जहाजमा भएको सम्भावित विस्फोटपछि दुर्घटना भएको हो, तर कारण अझै स्पष्ट हुन सकेको छैन। श्रीलङ्काली नौसेनाले ‘आईआरआईएस डेना’ नामक युद्धपोतबाट ३२ जनाको सकुशल उद्धार गरेको जनाएको छ। तर बाँकी १४८ जना अझै बेपत्ता छन्। उद्धार गरिएका घाइतेलाई गालेस्थित मुख्य अस्पतालमा भर्ना गरिएको छ। विदेशमन्त्री विजिथा हेराथका अनुसार युद्धपोतले बुधबार बिहान आपतकालीन स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}