हेडलाइन
दमकमा व्यस्त ओली, युवादेखी वृद्धासम्मलाई भेट्दै
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/kp-sharma-damak-400x220.jpg" class="attachment-medium size-medium w...
21 जनवरी 2026, 12:19 अपराह्नदमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/kp-sharma-damak-400x220.jpg" class="attachment-medium size-medium w...
21 जनवरी 2026, 12:19 अपराह्नभक्तपुर २ मा तिन पत्रकार चुनावी मैदानमा
काठकाडौँ । भक्तपुर–२ मा वरिष्ठ पत्रकार कवीर राणा चर्चित पत्रकार राजिव खत्री र पत्रकार जन्मदेव जैसी चुनावी मैदानमा उत्रिएका छन् । पत्रकार जन्मदेव जैसी कालिकोट स्...
21 जनवरी 2026, 11:20 पूर्वाह्नभक्तपुर २ मा तीन पत्रकार चुनावी मैदानमा
काठकाडौँ । भक्तपुर–२ मा वरिष्ठ पत्रकार कवीर राणा चर्चित पत्रकार राजिव खत्री र पत्रकार जन्मदेव जैसी चुनावी मैदानमा उत्रिएका छन् । पत्रकार जन्मदेव जैसी कालिकोट स्...
21 जनवरी 2026, 11:20 पूर्वाह्नकोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ । २८ वटा नि...
21 जनवरी 2026, 11:12 पूर्वाह्नकाठमाण्डौ ६ मा ‘जिउँदा सहिद’ हिमाल शर्मा चुनावी मैदानमा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हिमाल शर्मा, जसलाई जिउँदा सहिदको संज्ञा दिइन्छ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौ...
21 जनवरी 2026, 11:07 पूर्वाह्नकाठमाडाैं -६ मा ‘जिउँदा सहिद’ हिमाल शर्मा चुनावी मैदानमा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हिमाल शर्मा, जसलाई जिउँदा सहिदको संज्ञा दिइन्छ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौ...
21 जनवरी 2026, 11:07 पूर्वाह्नअहिलेसम्मकै किर्तिमानी: तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...
21 जनवरी 2026, 11:03 पूर्वाह्नतोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/11/gold-400x220.jpg" class="attachment-medium size-medium wp-post-imag...
21 जनवरी 2026, 11:00 पूर्वाह्नतोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/11/gold-400x220.jpg" class="attachment-medium size-medium wp-post-imag...
21 जनवरी 2026, 11:00 पूर्वाह्न६ पूर्वअर्थमन्त्री चुनावी दौडमा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/news1-copy-400x220.jpg" class="attachment-medium size-medium wp-pos...
21 जनवरी 2026, 10:32 पूर्वाह्नझापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/jhapa-balen-cover-400x220.jpg" class="attachment-medium size-medium...
21 जनवरी 2026, 10:17 पूर्वाह्नबागलुङमा जनमोर्चा र नेकपाबिच तालमेल, १मा कृष्ण अधिकारी र २मा ज्ञामनाथ गैरे (अनिल) चुनावी मैदानमा
बागलुङ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त बाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका...
21 जनवरी 2026, 09:50 पूर्वाह्नसिन्धुली–२ मा नेकपा र कांग्रेसभित्र विद्रोह, आधिकारिक उम्मेदवारविरुद्ध छुट्टाछुट्टै दाबी
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा सिन्धुली–२ मा दुई ठूला दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भित्...
21 जनवरी 2026, 09:33 पूर्वाह्नरुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/prachanda-cover-400x220.png" class="attachment-medium size-medium w...
21 जनवरी 2026, 09:27 पूर्वाह्नशिक्षामा सुधार ल्याउन खोज्दा दिईएन, रिस उठ्यो र म्याग्दी तिर दगुरेँः महावीर पुन
काठमाडौँ। निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी ...
21 जनवरी 2026, 09:05 पूर्वाह्नप्रतिनिधी सभा निर्वाचन : कर्णालीमा १२ सिटका लागि १३८ जना प्रतिष्पर्धामा
सुर्खेत । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १४ स्वतन्त्रसहित विभिन्न राजनितिक दलका १३८ जना चुनावी प...
21 जनवरी 2026, 07:54 पूर्वाह्नफागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने : कावा आयुक्त भण्डारी
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्...
21 जनवरी 2026, 07:51 पूर्वाह्नबाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गरेका छन् । मङ्गलबार भएको मनोनयन दर्तामा...
21 जनवरी 2026, 07:46 पूर्वाह्नदार्चुलाबाट ११ जनाको उम्मेदवारी दर्ता
खलङ्गा। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्...
21 जनवरी 2026, 07:35 पूर्वाह्न