हेडलाइन
५० हजारलाई रोजगारी दिने लक्ष्य छः मिनबहादुर गुरुङ
काठमाडौँ । भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति भोगेको भाटभटेनी सुपर स्टोर पुनः उठ्ने अभियानमा जुटेको छ । आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा ...
24 जनवरी 2026, 02:09 अपराह्नवित्तीय क्षेत्र त्यति कमजोर छैन : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् । रा...
24 जनवरी 2026, 01:41 अपराह्ननयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी काभ्रेपलाञ्चोककी समानुपातिक उम्मेदवार निर्मला गौतमले समानुपातिक प्रतिनिधित्वको मर्ममाथि गम्भीर प्रश्न उठाउँदै यसलाई दुर...
24 जनवरी 2026, 01:29 अपराह्नचुनावी अभियानमा तेह्रथुम पुगे बालेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह चुनावी दौडमा तेह्रथुमको बसन्तपुर पुगेका छन्। ओलीसँग चुनाव लड्न झापा ५ मा उम्मेदवारी दिएक...
24 जनवरी 2026, 12:35 अपराह्नहरिवोल गजुरेल र महेश्वर दाहाल सहितका ७ जना नेकपाको कार्बाहीमा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिवोल गजुरेल सहित प्रेस सेन्टरका महेश्वर दाहाल सहितका ७ जनालाई कार्बाही गरेको छ । पार्टीको आधिकारिक निर्देशनभन्दा बा...
24 जनवरी 2026, 12:26 अपराह्नप्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेन जी हत्याको आरोप मलाई लगाइयो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम...
24 जनवरी 2026, 12:14 अपराह्नप्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो -ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम...
24 जनवरी 2026, 12:14 अपराह्नपार्टी आदेश तोडेर बागी उठेका दाहाल भन्छन् : ‘आन्दोलनलाई मूल बाटोमा फर्काउँछु’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुली–२ मा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका प्रेस सेन्टरका संस्थापक मध्यका एक,स्वतन्त्र उम्मेदव...
24 जनवरी 2026, 11:50 पूर्वाह्ननिर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । आयोगले केन्द्रीय ब...
24 जनवरी 2026, 11:28 पूर्वाह्नहमासको बन्धक बनेर ज्यान गुमाएका विपिनको सम्झनामा ‘विपिन चोक’ नामाकरण
चाँदनी दोधारा। प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामाकरण गरेको छ...
24 जनवरी 2026, 11:21 पूर्वाह्नओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/04/gokul-baskota--400x220.jpg" class="attachment-medium size-medium wp...
24 जनवरी 2026, 11:09 पूर्वाह्नबाग्लुङमा निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
ढोरपाटन। बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा ...
24 जनवरी 2026, 10:57 पूर्वाह्नपर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Chakhewa-Bhanjyang-Bhojpur-13-400x220.jpg" class="attachment-medium...
24 जनवरी 2026, 10:44 पूर्वाह्नहिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, काठमाडौँबाट छुटेका बस लुकुम–पातिहाल्ना खण्डमा अलपत्र
रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...
24 जनवरी 2026, 10:27 पूर्वाह्नहिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/madhyapahadi-marga-400x220.jpg" class="attachment-medium size-mediu...
24 जनवरी 2026, 10:13 पूर्वाह्नकांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2023/09/Udaya-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...
24 जनवरी 2026, 10:03 पूर्वाह्नकुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Kulman-Ghising_NPL-1-400x220.jpg" class="attachment-medium size-med...
24 जनवरी 2026, 09:21 पूर्वाह्नकर्णाली हिउँले सेताम्मे, हिउँदे अन्न बाली र फलफुल राम्रो हुने भन्दै स्थानीय खुसी[तस्विरमा हेर्नुहोस्]
काठमाडौं । कर्णाली प्रदेशको मुगुलगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गए रातिबाट हिमपात भएको छ। यो बषको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँ...
24 जनवरी 2026, 09:12 पूर्वाह्नबालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/balen-terathum-4-400x220.jpg" class="attachment-medium size-medium ...
24 जनवरी 2026, 09:12 पूर्वाह्नचुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह, कोशी क्षेत्रमा अझै एक सातासम्म प्रचार गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको क्रममा तेह्रथुम पुगेका छन्। तेह्रथुमको म्याङ्लुङ देवीथानमा शाह र रास्वपा...
24 जनवरी 2026, 08:57 पूर्वाह्न