हेडलाइन
साइबर ब्युरो पुगे स्वागत नेपाल,गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने गरे कागज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट झापा–२ का प्रतिनिधिसभा उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले सामाजिक सञ्जालमा संयमित हुने काग...
26 जनवरी 2026, 07:00 अपराह्नआचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ । यही म...
26 जनवरी 2026, 06:46 अपराह्नराष्ट्रियसभा सदस्यको निर्वाचनः जनप्रतिनिधिकै मत बदर
देउखुरी। लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ । प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान...
26 जनवरी 2026, 06:40 अपराह्नमहिलाको जीवनमा आधारित ‘बहुरिया’ नाटक नियमित मञ्चनमा
काठमाडौं । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा ‘बहुरिया’ नाटकको नियमित मञ्चन भइरहेको छ ।नाटकले मधेसको लवज र सामाजिक परिवेशमा आधारित रहेर एउटा महिलाले विवाह ...
26 जनवरी 2026, 06:35 अपराह्नपूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरधाममा भव्य स्वागत,शाहले गरे जानकी मन्दिरमा पूजा [फोटो फिचर]
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोही क्रममा हजारौं जनताले राजा आउ देश बचाउ भन्ने नारा पनि लगाएका थिए।
26 जनवरी 2026, 06:29 अपराह्नएक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Kulman-Ghising_NPL-1-400x220.jpg" class="attachment-medium size-med...
26 जनवरी 2026, 06:25 अपराह्नसमानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/nirbachan-aayog-400x220.jpg" class="attachment-medium size-medium w...
26 जनवरी 2026, 06:15 अपराह्नउम्मेदवारका लागि एकै प्रकृतीका दुई बैंक खाता खोल्न सकिने व्यवस्था
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले एउटै प्रकृतिका दुई बैंक खाता खोल्न सक्ने सुविधा नेपाल राष्ट्र बैंकले दिएको छ । निर्वा...
26 जनवरी 2026, 06:05 अपराह्ननिर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/kp-balen-gagan-election-commission-400x220.jpg" class="attachment-m...
26 जनवरी 2026, 06:02 अपराह्नचन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/mantriparisad-400x220.jpg" class="attachment-medium size-medium wp-...
26 जनवरी 2026, 05:59 अपराह्नसमानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न,दुई करोड आठ लाख ५० हजार प्रति छापिए
भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठ...
26 जनवरी 2026, 05:53 अपराह्नप्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/eleaction-kharcha-400x220.jpg" class="attachment-medium size-medium...
26 जनवरी 2026, 05:51 अपराह्नबीमा प्राधिकरणको जिम्मेवारी चन्द्रकला पौडेललाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेलले पाएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्य...
26 जनवरी 2026, 05:46 अपराह्नचुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिक...
26 जनवरी 2026, 05:38 अपराह्नओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/balendra-saha-2-400x220.jpg" class="attachment-medium size-medium w...
26 जनवरी 2026, 05:24 अपराह्नसामाजिक सञ्जालमा बालेनले दिएका अभिव्यक्ति विरुद्द आयोगमा उजुरी
काठमाडौँ। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरी निवेदक धर्मराज तिमिल्सिनाले दिएका हुन्। उजुरीमा भनिएको छ, शाह...
26 जनवरी 2026, 05:13 अपराह्नचुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/harka-sampang--400x220.jpg" class="attachment-medium size-medium wp...
26 जनवरी 2026, 04:59 अपराह्नदशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने
काठमाडौं । आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटब...
26 जनवरी 2026, 04:52 अपराह्नबालेनलाई स्वागत गर्न विमानस्थल गएका समर्थक गाडीबाट खस्दा ५ जना घाइते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू स्वागत गर्न विमानस्थाल जाने क्रममा गाडीबाट खसेका छन् । गाडीमा चढेका ४÷५ जना ...
26 जनवरी 2026, 04:44 अपराह्ननेपालगन्जमा बालेनको भव्य स्वागत [फोटो फिचर]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेपालगन्ज पुगेका छन् । सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थि...
26 जनवरी 2026, 04:35 अपराह्न