हेडलाइन
चुनावी अभियान लिएर कैलाली पुगे बालेन
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर पुगेका छन् । मंगलबार उनले कैलाली ...
27 जनवरी 2026, 09:21 पूर्वाह्नटिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर पुगेका छन् । मंगलबार उनले कैलाली ...
27 जनवरी 2026, 09:21 पूर्वाह्नदक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्त...
27 जनवरी 2026, 09:17 पूर्वाह्नराष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/rastriya-sava-400x220.jpg" class="attachment-medium size-medium wp-...
27 जनवरी 2026, 08:59 पूर्वाह्नएमाले ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित
निर्मल पौडेल,काठमाडौं । नेकपा (एमाले) ले ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार तोक्ने क्रममा लिएको निर्णयले जिल्लास्तरमा ठूलो विवाद उत्पन्न भएको छ । केन्द...
27 जनवरी 2026, 08:51 पूर्वाह्नकार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/durhesh-thapa-final-400x220.jpg" class="attachment-medium size-medi...
27 जनवरी 2026, 08:40 पूर्वाह्नबारुद र राइफलसंग जनयुद्ध लडेका संगम २४ वर्षपछि गुलाब लिएर चुनावी मैदानमा
मुगु । मुगुको खत्याड गाउँपालिका–९ निवासी ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्। २०५८ साल माघ १० गते सशस्त्र...
27 जनवरी 2026, 08:32 पूर्वाह्ननिर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस् : महानिरीक्षक अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्...
27 जनवरी 2026, 08:07 पूर्वाह्नछ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको तुलनामा ...
27 जनवरी 2026, 07:55 पूर्वाह्नविनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन
नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ । नेपाली का...
27 जनवरी 2026, 07:47 पूर्वाह्ननिर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न,प्रत्यक्ष तर्फको छपाई शुरु
काठमाडौँ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र...
27 जनवरी 2026, 07:02 पूर्वाह्नआजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
27 जनवरी 2026, 06:53 पूर्वाह्न‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Asian-hiway-400x220.jpeg" class="attachment-medium size-medium wp-p...
27 जनवरी 2026, 06:19 पूर्वाह्ननिर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2022/10/SRB_Dhangadhi-1-400x220.jpg" class="attachment-medium size-medium w...
27 जनवरी 2026, 06:04 पूर्वाह्नआचारसंहिता अनुगमन गर्न अधिकृतलाई जिल्ला–जिल्ला खटाइयो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/nirbachan-aayog-chunab-tayari-18-400x220.jpg" class="attachment-med...
26 जनवरी 2026, 09:14 अपराह्नआचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/nirbachan-aayog-chunab-tayari-18-400x220.jpg" class="attachment-med...
26 जनवरी 2026, 09:14 अपराह्नझापा ५ मा साझा मञ्चमा उभिएर जनसवाल गर्न ओली र बालेनलाई रञ्जित तामाङको चुनौती
काठमाडौं। झापा–५ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलाई साझा...
26 जनवरी 2026, 07:44 अपराह्नकाठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/gagan-thapa-14-400x220.jpg" class="attachment-medium size-medium wp...
26 जनवरी 2026, 07:38 अपराह्नदल र उम्मेदवारको चुनावी खर्चमा निगरानी,तोकिए अनुगमन अधिकृत
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको खर्च नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निगरानी संयन्त्र कडा बनाएको छ । आय...
26 जनवरी 2026, 07:15 अपराह्ननिर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
काठमाडौँ। निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै जिज्ञासा प...
26 जनवरी 2026, 07:08 अपराह्न