बिजनेस

नेपालमा ९२.४ प्रतिशत परिवारमा सुधारिएको चर्पी
नेपालमा ९२.४ प्रतिशत परिवारमा सुधारिएको चर्पी

७९.९ प्रतिशत परिवारका सदस्यहरुले सुधारिएको चर्पी आफैंले मात्र एकल प्रयोग गर्ने गरेको समेत पाइएको छ ।

09 फेब्रुअरी 2026, 07:34 अपराह्न
वयस्क उमेरका झन्डै आधा पुरुष खान्छन् सुर्तीजन्य पदार्थ
वयस्क उमेरका झन्डै आधा पुरुष खान्छन् सुर्तीजन्य पदार्थ

१५ वर्षभन्दा अगाडि नै ७.६ प्रतिशत पुरुषले चुरोट वा बिँडी सेवन गरिसकेको समेत सर्वेक्षणले देखाएको छ ।

09 फेब्रुअरी 2026, 07:26 अपराह्न
राष्ट्रिय आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्र क्षेत्र समेट्न सुझाव
राष्ट्रिय आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्र क्षेत्र समेट्न सुझाव

तथ्यांक कार्यालय र परिसंघबीच छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्ने र अनुसन्धान तथा तथ्यांक विश्लेषणमा सहकार्य गर्नेबारे समेत छलफल भएको छ ।

09 फेब्रुअरी 2026, 06:00 अपराह्न
पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल राइडर्स मिट’ हुने
पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल राइडर्स मिट’ हुने

आगामी २ देखि ४ फागुनसम्म ललितपुर गोदावरी-२ स्थित चापखर्कमा नेपाल राइडर्स मिट हुनेछ ।

09 फेब्रुअरी 2026, 05:37 अपराह्न
नेपाल-कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
नेपाल-कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

नेपाल-कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।

09 फेब्रुअरी 2026, 02:52 अपराह्न
अन्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?
अन्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए ।

09 फेब्रुअरी 2026, 11:37 पूर्वाह्न
दोस्रो ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६’ नयाँदिल्लीमा हुने
दोस्रो ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६’ नयाँदिल्लीमा हुने

दिगो आर्थिक विकास र दीर्घकालीन क्षेत्रीय सहकार्यका लागि मानवीय सम्बन्धलाई आधारशिलाका रूपमा प्रस्तुत गर्ने फेस्टिभलको उद्देश्य छ ।

08 फेब्रुअरी 2026, 07:34 अपराह्न
चितवनमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो’ सुरु
चितवनमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो’ सुरु

एक्स्पोमा स्वदेशी तथा विदेशी डेरी उद्योगसँग सम्बन्धित कम्पनीहरूले अत्याधुनिक दुग्ध संकलन प्रणाली, प्रशोधन प्रविधि, प्याकेजिङ उपकरण र नवीनतम दुग्धजन्य उत्पादन प्...

08 फेब्रुअरी 2026, 07:22 अपराह्न
सहरी विकास मन्त्रालयको ६ महिनाको बजेट खर्च ६.१५ प्रतिशतमात्र
सहरी विकास मन्त्रालयको ६ महिनाको बजेट खर्च ६.१५ प्रतिशतमात्र

सहरी विकास मन्त्रालयले यो वर्ष ९१ अर्ब ३५ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

08 फेब्रुअरी 2026, 02:13 अपराह्न
भारतको मञ्चबाट विश्वभरिका पर्यटकलाई नेपाल घुम्न निम्तो
भारतको मञ्चबाट विश्वभरिका पर्यटकलाई नेपाल घुम्न निम्तो

जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न मार्टमा भारत नेपालको प्रमुख स्रोत बजार भएको स्पष्ट पार्दै सुदृढ बजारीकरणमा केन्द्रित भएको देखिन्छ ।

08 फेब्रुअरी 2026, 01:55 अपराह्न
कृषि मन्त्रालयले माग्यो स्थानीय तहमा कार्यरत प्राविधिकहरूको विवरण
कृषि मन्त्रालयले माग्यो स्थानीय तहमा कार्यरत प्राविधिकहरूको विवरण

मन्त्रालयले विवरण पठाउन निश्चित समयसीमा र प्रक्रिया समेत तोकेको छ ।

06 फेब्रुअरी 2026, 03:12 अपराह्न
‘बिल्डकन एक्स्पो’ मा पञ्चकन्या ग्रुपको बृहत उपस्थिति : ‘पीकेजी बाथवेयर’ देखि इटालियन आल्मुनियम सिस्टमसम्म
‘बिल्डकन एक्स्पो’ मा पञ्चकन्या ग्रुपको बृहत उपस्थिति : ‘पीकेजी बाथवेयर’ देखि इटालियन आल्मुनियम सिस्टमसम्म

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले एक्स्पोमा पहिलो पटक ‘पीकेजी बाथवेयर’ ब्रान्ड अन्तर्गत स्यानिटरी लाइन सार्वजनिक गरिएको बताए ।

05 फेब्रुअरी 2026, 08:01 अपराह्न
‘भ्यालेन्टाइन्स डे’ मा साढे ४ लाख गुलाफको माग, ७० प्रतिशत भारतकै भर
‘भ्यालेन्टाइन्स डे’ मा साढे ४ लाख गुलाफको माग, ७० प्रतिशत भारतकै भर

बजारमा गुलाफको माग उच्च रहे पनि प्रतिकूल मौसमका कारण आन्तरिक उत्पादनले नधान्दा यस वर्ष पनि नेपाल गुलाफमा परनिर्भर हुनुपर्ने बाध्यता देखिएको छ ।

05 फेब्रुअरी 2026, 07:21 अपराह्न
साढे तीन दशक पुरानो सांग्रिला भिलेज रिसोर्ट स्तरोन्नति हुँदै
साढे तीन दशक पुरानो सांग्रिला भिलेज रिसोर्ट स्तरोन्नति हुँदै

स्तरोन्नतिपछि पाँचतारे स्तरको हुनेछ जसका लागि कुल ३० करोड लागत अनुमान गरिएको छ ।

05 फेब्रुअरी 2026, 06:53 अपराह्न
आर्थिक गणना गणकमा उच्च आकर्षण, दैनिक औसत ५५ सय दरखास्त
आर्थिक गणना गणकमा उच्च आकर्षण, दैनिक औसत ५५ सय दरखास्त

करार सेवाबाट खटिने यस कामका लागि कार्यालयले ५ सय २६ सुपरिवेक्षक र ३ हजार ९ सय ९३ गणक माग गरेको थियो ।

05 फेब्रुअरी 2026, 06:42 अपराह्न
तेल उत्पादक संघको स्पष्टीकरण- ‘डलर र अन्तर्राष्ट्रिय बजारले भाउ बढायो, कृत्रिम अभाव छैन’
तेल उत्पादक संघको स्पष्टीकरण- ‘डलर र अन्तर्राष्ट्रिय बजारले भाउ बढायो, कृत्रिम अभाव छैन’

२२ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खानेतेलको अस्वाभाविक मूल्यवृद्धिलाई लिएर पटक–पटक चासो र सोधपुछ गरेपछि नेपाल वनस्पति घिउ ...

05 फेब्रुअरी 2026, 06:24 अपराह्न
सुनको भाउ तोलामा साढे ९ हजार घट्यो
सुनको भाउ तोलामा साढे ९ हजार घट्यो

आज सुन तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

05 फेब्रुअरी 2026, 02:57 अपराह्न
तेल, चामल र ग्यास मूल्य समायोजन गर्न उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन
तेल, चामल र ग्यास मूल्य समायोजन गर्न उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

वाणिज्य विभागले उपभोक्ता र सार्वजनिक सञ्चारमाध्यमबाट आएका गुनासा सम्बोधन गर्न बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

04 फेब्रुअरी 2026, 07:10 अपराह्न
दलका चुनावी घोषणापत्रमा वैदेशिक रोजगारी मुद्दा समेट्न आग्रह
दलका चुनावी घोषणापत्रमा वैदेशिक रोजगारी मुद्दा समेट्न आग्रह

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा तिनका परिवारका हक–अधिकार सुनिश्चित गर्ने खालमा मुद्दा घोषणापत्रमा समेट्न आग्रह गरिएको हो । 

04 फेब्रुअरी 2026, 06:50 अपराह्न
नासा नेपालद्वारा एक्स्पल्स राइडर क्लबका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना
नासा नेपालद्वारा एक्स्पल्स राइडर क्लबका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना

२१ माघ, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एक्स्पल्स राइडर क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिएको छ। ललितपुरको सात...

04 फेब्रुअरी 2026, 03:41 अपराह्न
Page 11 of 52 · 1033 results
Advertisements
Sidebar Ad Category Big