बिजनेस
धोबीखोला नदी करिडोरमा थालियो सडक मर्मत
हाल करिडोरको दायाँ किनारको सडक मर्मत सकिएको छ । बायाँ किनारतर्फको काम हुँदैछ ।
02 जनवरी 2026, 05:12 अपराह्न
स्वास्थ्य परीक्षण शुल्क खारेज गर्ने श्रममन्त्रीको निर्णयमा आएन अन्तरिम आदेश
उच्च अदालत पाटनले स्वास्थ्य परीक्षण शुल्क खारेज गर्ने श्रममन्त्रीको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
02 जनवरी 2026, 02:33 अपराह्न
स्याउको भाउ बढ्यो, किलोको कति ?
हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० रुपैयाँमा किनबेच भएको थियो ।
02 जनवरी 2026, 12:36 अपराह्न
तोलामा २९ सय रुपैयाँ बढ्यो सुन
१८ पुस, काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सु...
02 जनवरी 2026, 11:13 पूर्वाह्न
औद्योगिक कर्जा बागमती प्रदेश केन्द्रित, गैरखाद्य वस्तु उत्पादनमा लगानी उच्च
राष्ट्र बैंकका अनुसार बागमती प्रदेश निक्षेप संकलन तथा कर्जा लगानीमा अन्य प्रदेशको तुलनामा सबैभन्दा माथिल्लो स्थानमा देखिएको हो ।
01 जनवरी 2026, 07:58 अपराह्न
ईपीएस विवाद समाधान गर्न उच्चस्तरीय टोली कोरिया जाने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आन्दोलनरत युवासँग आज छलफल गरेका छन् ।
01 जनवरी 2026, 07:44 अपराह्न
भर्चुअल सम्पत्ति जफत र व्यवस्थापनमा समेत कठिनाइ
अध्ययन अनुसार नेपालका सन्दर्भमा भर्चुअल एसेट प्रयोग हुन्डी, अनलाइन जुवा तथा वित्तीय ठगीमा प्रयोग हुने गरेको निष्कर्ष निकालेको हो ।
01 जनवरी 2026, 07:25 अपराह्न
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख संकलन
२३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले कोष गठन गरेको थियो ।
01 जनवरी 2026, 05:10 अपराह्न
कुरिलो किलोको २ हजार
हिजो बुधबारको तुलनामा आज बिहीबार कुरिलो प्रतिकिलो थोकमा औसत २ सय रुपैयाँ बढेको छ ।
01 जनवरी 2026, 12:30 अपराह्न
सुनको भाउ अझै ओरालो
सुन आज तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
01 जनवरी 2026, 11:52 पूर्वाह्न
विदेशमा हन्डर खाएर गाउँ फर्किएका लोकबहादुरको मौरी मोह
१७ पुस, ढोरपाटन (बागलुङ) । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बा...
01 जनवरी 2026, 06:59 पूर्वाह्न
मुस्ताङ पुगे साढे २५ हजार विदेशी पर्यटक, १९ प्रतिशत वृद्धि
१७ पुस, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेश...
01 जनवरी 2026, 06:46 पूर्वाह्न
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे दुई विभागबीच समझदारी अद्यावधिक
दुई विभागबीच २१ कात्तिक २०८१ मा भएको समझदारी अद्यावधिक गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।
31 डिसेम्बर 2025, 06:56 अपराह्न
नेपालले ‘आसियान टुरिज्म इयर २०२६’ मनाउने
हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्
31 डिसेम्बर 2025, 06:25 अपराह्न
निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यकै हो : अर्थमन्त्री खनाल
निजी क्षेत्रमाथि भएको आक्रमण भोलिका दिनमा दोहोरिनु हुँदैन भन्नेमा आश्वस्त पार्न खोजिएको अर्थमन्त्री खनालको भनाइ छ ।
31 डिसेम्बर 2025, 06:07 अपराह्न
‘शान्ति, स्थायित्व र सहकार्य नेपालको भविष्यसँग गाँसिएको छ’
लगानीमैत्री आर्थिक नीति नहुँदा अहिलेको अवस्था आएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।
31 डिसेम्बर 2025, 05:56 अपराह्न
निजी क्षेत्र स्थायित्वको पक्षपाती हो : परिसंघ अध्यक्ष पाण्डे
जेनजीले उठाएका माग कार्यान्वयन हुने अपेक्षा पाण्डेले गरे ।
31 डिसेम्बर 2025, 05:45 अपराह्न
इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा
एक पक्ष निजी क्षेत्र देशको अर्थतन्त्र राम्रो बनाउन प्रयास गरिरहेको र अर्को पक्ष राजनीति कब्जा गर्न दौडिरहेको सापकोटाले बताए ।
31 डिसेम्बर 2025, 03:55 अपराह्न
कुरिनटारमा केएफसीको २५औं शाखा, नेपालकै पहिलो ‘ग्रिन स्टोर’ मा ५ करोड बढी लगानी
५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको यो शाखालाई ‘फ्ल्यागसिप आउटलेट’ को दर्जा दिइएको छ ।
31 डिसेम्बर 2025, 03:13 अपराह्न
दोस्रो चरणमा २५ अर्बको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन
केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापनका लागि बन्ड प्रयोग बढाएको हो ।
31 डिसेम्बर 2025, 02:38 अपराह्न