जीवनशैली
दालचिनी राखेर दूध पिउँदा कपाल झर्ने समस्या चैट !
दालचिनीे प्रायः तरकारीहरूमा मसलाको रूपमा प्रयोग गरिन्छ । खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न स...
30 नोभेम्बर 2025, 12:35 अपराह्न
पोखरामा यःमरी महोत्सव
पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन...
30 नोभेम्बर 2025, 09:30 पूर्वाह्न
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै
१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ । पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ...
29 नोभेम्बर 2025, 03:09 अपराह्न
दक्षिण कोरियाका वृद्धवृद्धाको डिप्रेसन र एक्लोपन हटाउन 'रोबो डल्स' प्रभावकारी
काठमाडौँ । दक्षिण कोरियाको तीव्र गतिमा बढ्दो वृद्ध जनसंख्या र एक्लै बस्ने ज्येष्ठ नागरिकहरूमा आत्महत्याको बढ्दो घटनाले सरकारलाई गहिरो चिन्ता बढाएको छ । कोरियाल...
29 नोभेम्बर 2025, 08:25 पूर्वाह्नचिसोमा मधुमेहका बिरामीले खानै नहुने ७ चीज
चिसो समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार&a...
27 नोभेम्बर 2025, 08:18 अपराह्नबच्चाहरू जिद्दी बन्ने कारण के-के हुन् ? समयमै थाहा पाउनुहोस्
जिद्दी हुनु बच्चाहरूको सामान्य समस्या हो, जसले धेरै अभिभावकलाई सताउँछ। यदि बाल्यकालमै बच्चाहरूको यस बानीमा ध्यान दिइएन भने यो भविष्यमा ठूलो चुनौती बन्न सक्छ।&am...
26 नोभेम्बर 2025, 02:42 अपराह्न
के महिलाहरूलाई पुरुषभन्दा बढी निद्रा चाहिन्छ ?
काठमाडौँ । राम्रो निद्रा हरेक मानिसको लागि आवश्यक छ, तर सबैजना एकै किसिमले सुत्दैनन् । अनुसन्धानले महिलाहरूको निद्राको ढाँचा पुरुषहरूको भन्दा धेरै फरक मात्र हो...
26 नोभेम्बर 2025, 08:30 पूर्वाह्नजाडोयाममा साडीसँग ‘स्टाइलिस’ तरिकाले कसरी लगाउने सल ?
जब तपाईं साडी लगाउनुहुन्छ त्यसले निकै आकर्षक लुक्स दिन्छ । धेरैजसो अवसरमा साडी प्रभावकारी देखिन्छ, जसले गर्दा अधिकांश महिलाहरूको पहिलो रोजाइ साडी नै हुन सक्छ ।&...
25 नोभेम्बर 2025, 02:36 अपराह्न
आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर...
25 नोभेम्बर 2025, 07:05 पूर्वाह्न
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइदै
काठमाडौँ । आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को ...
25 नोभेम्बर 2025, 06:25 पूर्वाह्नचिसोमा लगातार अदुवा चिया पिइरहनु भएको छ ? गर्न सक्छ यति गम्भीर असर
तपाईंलाई पक्कै थाहा छ, अदुवा स्वास्थ्यका लागि फाइदाजनक हो । यसको स्वाद र बास्ना पनि बेग्लै हुन्छ । अन्य बेलाको तुलनामा चिसो मौसममा मानिसहरू अदुवा मिसाएको चिया ब...
23 नोभेम्बर 2025, 10:01 पूर्वाह्न
चुम्बनको इतिहास के हो ?
काठमाडौँ । मानिसहरू र बाँदर र ध्रुवीय भालुहरूसहित केही जनावरहरूले चुम्बन गर्छन् । के तपाईंलाई प्रेम व्यक्त गर्ने यो तरिका कति पुरानो हो भन्ने थाहा छ ? अनुसन्धा...
23 नोभेम्बर 2025, 08:05 पूर्वाह्न
पुरुषहरूका लागि बसेर पिसाब गर्नु ठीक कि उभिएर ?
पुरुषहरूका लागि पिसाब गर्ने सही तरिका के हो ? यो त्यस्तो प्रश्न हो, जसमा सधैं बहस भइरहन्छ । चिकित्सकीय रूपमा अहिलेसम्म कुनै पक्का प्रमाण भेटिएको छैन कि बसेर पिस...
21 नोभेम्बर 2025, 05:26 अपराह्न
आज विश्व टेलिभिजन दिवस मनाइदै
काठमाडौँ । विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ । डिसेम्बर १७, १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष नोभेम्बर २१ का दिन विश्वभर टेलिभिज...
21 नोभेम्बर 2025, 06:25 पूर्वाह्न
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
काठमाडौँ । आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने गराउने ध्येयले लेखिएका दर्शनसम्ब...
20 नोभेम्बर 2025, 06:40 पूर्वाह्न
आज अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन...
20 नोभेम्बर 2025, 06:20 पूर्वाह्न
यस्तो छ बालाचतुर्दशी बारे पौराणिक मान्यता
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदान पर...
18 नोभेम्बर 2025, 08:55 पूर्वाह्न
पार्टनरको मृत्युको डेढ वर्षपछि आमा बनिन् इजरायली महिला, के हो पोस्टमार्टम स्पर्म रिट्रिभल ?
काठमाडौँ । इजरायलकी एक महिलाले आफ्नो पार्टनरको मृत्यु भएको डेढ वर्षपछि उनको बच्चा जन्माएकी छन् । यो प्राप्त गर्न उनले पोस्टमार्टम स्पर्म रिट्रिभल (पीएसआर) प्रव...
17 नोभेम्बर 2025, 09:10 पूर्वाह्न
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन...
17 नोभेम्बर 2025, 06:25 पूर्वाह्न
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैछ । १९९६ मा संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि...
16 नोभेम्बर 2025, 06:25 पूर्वाह्न