मनोरञ्जन
‘धुरन्धर’ अर्थात बलिउड हिटको पुनर्जन्म
भारतका भरिएका सिनेमा हलहरूमा मात्र महसुस गर्न सकिने एक किसिमको ऊर्जा हुन्छ- नायकको स्लो-मोशन प्रवेशमा बज्ने सिटी, गडगडाहटजस्तो सुनिने ताली, अनि कथाको मोड आउनुअघ...
25 मार्च 2026, 02:07 अपराह्न
अप्रिलमा हेर्नैपर्ने १० हलिउड फिल्म : ‘मदर मेरी’ देखि ‘माइकल’ सम्म
काठमाडौं । सिनेमा हल र ओटीटी प्लेटफर्म दुवैमा अप्रिल महिना दर्शकका लागि निकै व्यस्त देखिन्छ । पप सुपरस्टारको रहस्यमय कथा, इन्डी ब्ल्याक कमेडी, रोमान्टिक ड्रामा ...
25 मार्च 2026, 01:34 अपराह्न
बलिवुड फिल्म धुरन्धर-२ ले ६ दिनमा कति कमायो ?
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसा...
25 मार्च 2026, 01:10 अपराह्न
‘हामी तीन भाई’ को अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौँ । १३ चैतदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हामी तीन भाइ’ को अग्रिम टिकट बिक्री खुलेको छ । मधुसुधन भट्टराई निर्देशित फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा...
25 मार्च 2026, 12:53 अपराह्न
‘भटभटे’ मा जोडिए विशाल भण्डारी र कर्मासिंह लामा, सेटमा यस्तो देखिए
काठमाडौं । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारी र कमेडियन कर्मासिंह लामा निर्माणाधिन फिल्म ‘भटभटे’ मा कलाकारको रुपमा जोडिएका छन् । यी दुबैजना...
25 मार्च 2026, 12:38 अपराह्न
मिस नेपालहरूले दिए अनुष्कालाई संयुक्त बधाई
काठमाडौं । संघीय सांसद बनेकी ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई मिस नेपालहरूले संयुक्तरुपमा बधाई तथा शुभकामना दिएका छन् । वर्तमान मिस नेपाल लुना लुइँटेलसहितका ...
25 मार्च 2026, 12:21 अपराह्न
१ करोड ८४ लाख दर्शकले हेरे बिटिएसको पुनरागमन कन्सर्ट
काठमाडौँ । दक्षिण कोरियाली चर्चित सङ्गीत समूह बिटिएसको पुनरागमन कन्सर्टले विश्वभर ठूलो चर्चा पाएको छ । नेटफ्लिक्समार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त कन्सर्ट १...
25 मार्च 2026, 10:10 पूर्वाह्न
१५ जिल्लामा चलचित्र पत्रकार संघको अधिवेशन सम्पन्न
काठमाडौं । चलचित्र पत्रकार संघले १५ जिल्ला र ८ विदेशी शाखाको अधिवेशन सम्पन्न गरेको छ । अध्यक्ष समीर बलामीले सबै प्रदेश र जिल्लामा संघको पहुँच विस्तार भएको बताए ...
24 मार्च 2026, 08:41 अपराह्नसुन्दरताको परिभाषा बदल्दै मनिषा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/manisha-koirala-1-400x220.jpg" class="attachment-medium size-medium...
24 मार्च 2026, 07:09 अपराह्न
सांसद बनेकी पूर्वमिस नेपाल अनुष्काले नेवारी भाषामा सपथ लिने
अनुष्का सांसद बन्ने पहिलो मिस नेपाल समेत हुन् ।
24 मार्च 2026, 06:13 अपराह्न
बादशाहले गरे पञ्जाबी अभिनेत्रीसँग दोस्रो विवाह (तस्वीर)
मुम्बई । गायक तथा र्यापर बादशाहको दोस्रो विवाहबारे यतिबेला इन्टरनेटमा निकै चर्चा भइरहेको छ । बलिउड मिडियाका अनुसार उनले पञ्जाबी अभिनेत्री तथा मोडल ईशा रिखीसँग ...
24 मार्च 2026, 05:41 अपराह्नअमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/shivaraj-karki-400x220.jpg" class="attachment-medium size-medium wp...
24 मार्च 2026, 05:31 अपराह्न
‘कमेडी दरबार’ को तेस्रो सिजन ४ बैशाखदेखि, बाहिरिए हिमेश पन्त
काठमाडौं । टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन घोषणा भएको छ । नयाँ सिजन ४ बैशाख, २०८३ देखि सुरु हुने जनाइएको छ । मंगलबार निर्माताले ‘घोषणा भ...
24 मार्च 2026, 05:06 अपराह्न
बलिवुडका र्यापर बादशाहले गरे दोस्रो विवाह
काठमाडौँ । बलिवुडका गायक तथा र्‍यापर बादशाह दोस्रो विवाह गरेका छन् । बादशाहले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग गोप्य रूपमा विवाह गरेका हुन् । सम्बन्ध विच्छेद...
24 मार्च 2026, 04:20 अपराह्न‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/aa-bata-aama-2-400x220.jpg" class="attachment-medium size-medium wp...
24 मार्च 2026, 04:06 अपराह्ननिफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/niff-russia-400x220.jpg" class="attachment-medium size-medium wp-po...
24 मार्च 2026, 03:51 अपराह्न
अन्तरिक्षमा खिचिएको पहिलो फिल्म ‘द च्यालेन्ज’ काठमाडौंको निफमा देखाइने
काठमाडौं । चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ५ रुसी फिल्मको प्रदर्शन गरिने भएको छ । ‘रसियन फिल्म डेज ...
24 मार्च 2026, 03:42 अपराह्न
‘सितारे जमिन पर’ ओटीटीमा आउने : कहिले, कुन प्लाटफर्ममा आउँछ ?
मुम्बई । आमिर खान र जेनेलिया देशमुख अभिनित बलिउड फिल्म ‘सितारे जमीन पर’ ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । खेल र हाँस्यकथा मिसिएको यो फिल्म अप्रिल ३, २०२६ दे...
24 मार्च 2026, 01:53 अपराह्न
‘सितारे जमिन पर’ ओटीटीमा आउने : कहिले, कुन प्ल्याटफर्ममा आउँछ ?
मुम्बई । आमिर खान र जेनेलिया देशमुख अभिनित बलिउड फिल्म ‘सितारे जमीन पर’ ओटीटी प्ल्याटफर्ममा रिलिज हुने भएको छ । खेल र हाँस्यकथा मिसिएको यो फिल्म अप्रिल ३, २०२६ ...
24 मार्च 2026, 01:53 अपराह्न
पल र विपना ‘आबाट आमा २’ मा फर्किने पक्का, प्रदीप फर्किएलान् ?
काठमाडौं । २०८२ सालमा दोस्रो धेरै कमाउने फिल्म बन्यो- ‘आबाट आमा’ । यो फिल्मको दोस्रो श्रृंखला घोषणा भैसकेको छ । १० बैशाखदेखि निर्देशक चन्द्र पन्त छा...
24 मार्च 2026, 01:34 अपराह्न