मनोरञ्जन
हलिउड र फ्रेन्च सुपरस्टार ब्रिगिट बार्डोटको ९१ वर्षको उमेरमा निधन
28 डिसेम्बर 2025, 09:01 अपराह्न
क्यूएफएक्स प्रमुख नकिम उद्दिन उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार सिफारिस
काठमाडौं । चलचित्र प्रदर्शक तथा क्यूएफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिनलाई उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रुपमा सिफ...
28 डिसेम्बर 2025, 08:36 अपराह्न
किन दोहोरियो दयाहाङ र सिर्जनाको जोडी ?
काठमाडौं । १ माघदेखि रिलिज हुने फिल्म ‘मिरमिरे’ मा दर्शकले पुनः दयाहाङ राई र सिर्जना निङलेखुको जोडीलाई पर्दामा हेर्न पाउनेछन् । यसअघि पनि यी दुईले याम शेर्पाको ...
28 डिसेम्बर 2025, 08:08 अपराह्न
संगीतकार मोहन मगरले ल्याए रचना र टीकाको स्वरमा 'ल है सरर'
28 डिसेम्बर 2025, 08:05 अपराह्न
पौराणिक प्रेमकथामा नेवारी फिल्म ‘अः मै’ बन्ने
काठमाडौं । निर्माण तयारीमा रहेको नेवारी भाषाको फिल्म ‘अः मै’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले आइतबार सत्य घटनाबाट प्रभावित भनिएको फिल्मको पोस्टर ल्याए...
28 डिसेम्बर 2025, 07:42 अपराह्नडा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
राष्ट्रियसभा सदस्य एवं स्रष्टा डा. अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको छ । ‘शिरीष&rsq...
28 डिसेम्बर 2025, 07:39 अपराह्न‘मिरमिरे’मा दयाहाङ र सिर्जना नै किन ?
काठमाडौं । माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएक...
28 डिसेम्बर 2025, 07:37 अपराह्न
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा बस्याल
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षत...
28 डिसेम्बर 2025, 07:30 अपराह्न
प्रसिद्ध फ्रान्सेली अभिनेत्री तथा गायिका बार्डोटको निधन
काठमाडौँ । प्रसिद्ध फ्रान्सेली सिनेमा अभिनेत्री तथा गायिका ब्रिजिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ । ब्रिजिट बार्डोट फाउन्डेसनले बार्डोटको निधन भ...
28 डिसेम्बर 2025, 07:10 अपराह्न
कांग्रेस महामन्त्री शर्माको शब्द र संगीत रहेको गीत सार्वजनिक
28 डिसेम्बर 2025, 05:17 अपराह्नसांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/anjana-sakya-400x220.jpg" class="attachment-medium size-medium wp-p...
28 डिसेम्बर 2025, 05:16 अपराह्न
फ्रान्सेली अभिनेत्री ब्रिजिट बार्डोटको निधन
28 डिसेम्बर 2025, 04:48 अपराह्न
शिल्पाको ‘डीपफेक’ तस्बिर र सबै आपत्तिजनक लिंक हटाउन अदालतको आदेश
28 डिसेम्बर 2025, 04:41 अपराह्नअक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/aachaya-khanna-400x220.jpg" class="attachment-medium size-medium wp...
28 डिसेम्बर 2025, 03:39 अपराह्न
अमेरिकामा रोमान्टिक धुर्मुस-सुन्तली, किन भैरहेको छ टिकटकमा चर्चा ?
काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अहिले अमेरिकामा छन् । ग्रीनकार्ड लिइसकेका धुर्मुस–सुन्तलीले छोरीको उपचारको लागि अचानक...
28 डिसेम्बर 2025, 03:07 अपराह्न
अक्षय खन्नासँग ‘दृश्यम ३’ का निर्माताले मागे क्षतिपूर्ति
28 डिसेम्बर 2025, 02:56 अपराह्न
‘पुष्पा २’ भागदौडको घटनामा अल्लु अर्जुनको नाम राखेर आरोपपत्र दायर
भारतको तेलंगाना प्रहरीले अभिनेता अल्लु अर्जुनसहित २३ जनालाई भागदौड मच्चाएको आरोप लगाएको छ । नामपल्ली अदालतमा दायर गरिएको १०० पृष्ठको आरोपपत्रमा, व्यवस्थापनको अभ...
28 डिसेम्बर 2025, 02:36 अपराह्न
उज्ज्वल सागरले लाइभ प्रस्तुतिसहित ‘मधुर झंकार’ म्युजिक भिडियो रिलिज गर्ने
काठमाडौं । संगीतकार उज्ज्वल सागरले आफ्नो गीत ‘मधुर झंकार’ को म्युजिक भिडियो डिसेम्बर ३० मा ललितपुरको झम्सिखेलस्थित मोक्ष मा प्रिमियर गर्ने भएका छन् । सो अवसरमा ...
28 डिसेम्बर 2025, 02:16 अपराह्न
पुष्पा २ भागदौड प्रकरण : अल्लु अर्जुन ‘आरोपी नम्बर ११
28 डिसेम्बर 2025, 02:14 अपराह्न
बलिवुडका चर्चित निर्देशक विक्रम भट्ट दम्पतिको जमानत याचिका दोस्रो पटक अस्वीकार
काठमाडौँ । बलिवुडका लोकप्रिय फिल्म निर्माता विक्रम भट्ट र उनकी श्रीमती श्वेताम्बरीको जमानत निवेदन दोस्रो पटक अस्वीकार भएको छ । उनीहरुले दोस्रो पटक दायर गरेको ज...
28 डिसेम्बर 2025, 02:10 अपराह्न