मनोरञ्जन

जापानका ६ सहरमा राजेश हमालको ‘युगदेखि युगसम्म’ बुक-टूर
जापानका ६ सहरमा राजेश हमालको ‘युगदेखि युगसम्म’ बुक-टूर

काठमाडौं । अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर ...

10 फेब्रुअरी 2026, 07:12 अपराह्न
चलचित्र विकास बोर्डको तमासा : कामकुरो एकातिर, घोडचडी अर्कैतिर
चलचित्र विकास बोर्डको तमासा : कामकुरो एकातिर, घोडचडी अर्कैतिर

के घोडचडी तालिमले कलाकारलाई स्वतः सुरक्षित, अनुशासित र व्यावसायिक बनाउँछ ?

10 फेब्रुअरी 2026, 06:32 अपराह्न
चलचित्र विकास बोर्डको तमासा : कामकुरो एकातिर, घोडचढी अर्कैतिर
चलचित्र विकास बोर्डको तमासा : कामकुरो एकातिर, घोडचढी अर्कैतिर

के घोडचडी तालिमले कलाकारलाई स्वतः सुरक्षित, अनुशासित र व्यावसायिक बनाउँछ ?

10 फेब्रुअरी 2026, 06:32 अपराह्न
No Image
निखिल उप्रेती भन्छन्– म राजनीतिमा आउँदिन, विधागत रूपमा अब्बल देखिएका मानिसलाई मन्त्री हुनुपर्छ भन्नु गलत हो

अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी&...

10 फेब्रुअरी 2026, 04:41 अपराह्न
No Image
संकटमा परेका राजपाल यादवलाई सोनू सूदको सहयोग

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/baliud-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...

10 फेब्रुअरी 2026, 04:00 अपराह्न
No Image
‘सलमानले हातसमेत उठाउँथे, एक्स गर्लफ्रेन्डको घरबाहिर चिच्याउँथे’

बलिउडमा वर्षौँसम्म टिकिरहने मित्रता कमै देख्न पाइन्छ । तर मास्टर राजू (राजू श्रेष्ठ) र सुपरस्टार सलमान खानको मित्रता त्यस्तै दुर्लभ उदाहरण हो । दुवैले मुम्बईको ...

10 फेब्रुअरी 2026, 01:14 अपराह्न
जोश र होस भएकालाई मिलेर जान मदनकृष्णको आग्रह, डान्स नसिकेकोमा पछुतो
जोश र होस भएकालाई मिलेर जान मदनकृष्णको आग्रह, डान्स नसिकेकोमा पछुतो

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधिसभाको चुनावपछि होस भएका र जोश भएकालाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् । बालबालिकाको डान्स रियालिटी शो ‘नेसन...

10 फेब्रुअरी 2026, 01:09 अपराह्न
निखिल र वर्षाले बानेश्वरबाट थाले थ्रीलर फिल्म ‘कस्तुरी’ छायांकन
निखिल र वर्षाले बानेश्वरबाट थाले थ्रीलर फिल्म ‘कस्तुरी’ छायांकन

काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटीले आगामी फिल्म ‘कस्तुरी’ को छायांकन मंगलबारदेखि थालेका छन् । त्यसअघि बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर...

10 फेब्रुअरी 2026, 12:40 अपराह्न
‘लालिमा’ २९ फागुनमा आउने, यौनकर्मीको मर्मस्पर्शी कथा चित्रण
‘लालिमा’ २९ फागुनमा आउने, यौनकर्मीको मर्मस्पर्शी कथा चित्रण

काठमाडौं । फिल्म ‘लालिमा’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म २९ फागुनदेखि देशब्यापी रिलिज हुने भएको छ । मंगलबार सार्वजनिक पोस्टरमा प्रदर्शन मितिबारे उल्लेख छ...

10 फेब्रुअरी 2026, 12:21 अपराह्न
भोट हाल्नुअघि शान्त दिमागले हेर्नुपर्ने फिल्म हो ‘श्री बुकुरो’ : निर्देशक सिंह
भोट हाल्नुअघि शान्त दिमागले हेर्नुपर्ने फिल्म हो ‘श्री बुकुरो’ : निर्देशक सिंह

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो’ यसको मर्मस्पर्शी ट्रेलर र संगीतले चर्चित छ । सुदीप भूपाल सिंहले आफ्नो पुनरागमन फिल्ममार्फत ने...

10 फेब्रुअरी 2026, 12:06 अपराह्न
जेलमा रहेका अभिनेता राजपाल यादवलाई सोनु सुदले बढाए सहयोगको हात
जेलमा रहेका अभिनेता राजपाल यादवलाई सोनु सुदले बढाए सहयोगको हात

काठमाडौँ । बलिउडमा आफ्ना कमेडी भूमिकामार्फत दर्शकलाई हसाउँदै आएका अभिनेता राजपाल यादव यतिबेला गम्भीर कानुनी समस्यामा फसेका छन् । चेक बाउन्ससम्बन्धी मुद्दामा अद...

10 फेब्रुअरी 2026, 11:55 पूर्वाह्न
No Image
फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/Lakina-Poster-400x220.jpg" class="attachment-medium size-medium wp-...

10 फेब्रुअरी 2026, 11:39 पूर्वाह्न
विजय बरालदेखि कविता नेपालीसम्म : घोडचढी सिक्दैछन् कलाकार
विजय बरालदेखि कविता नेपालीसम्म : घोडचढी सिक्दैछन् कलाकार

काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा नेपाली फिल्म क्षेत्रका अभिनय कलाकारको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते ...

10 फेब्रुअरी 2026, 11:26 पूर्वाह्न
विजय बरालदेखि कविता नेपालीसम्म : घोडाचढी सिक्दैछन् कलाकार

‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला
‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला

न्यूयोर्क । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला भएको छ । आयोजक ड्रीम्स युनिभर्सल एलएलसीले विज्ञप्तिमार्फत आवेदन खुला भएको जानकारी दिएको छ । यस वर्ष...

10 फेब्रुअरी 2026, 11:08 पूर्वाह्न
No Image
व्यापक उपस्थितिमाझ नेपथ्यको बुटवल साँझ सम्पन्न

बुटवल । नेपथ्यले शनिबार साँझ बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ । देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो । बुटवल अन्तर्राष...

09 फेब्रुअरी 2026, 07:51 अपराह्न
No Image
‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/shree-bukuro-1-400x220.jpg" class="attachment-medium size-medium wp...

09 फेब्रुअरी 2026, 06:40 अपराह्न
No Image
डेब्यू फिल्म ‘कुमारी’को प्रतिक्रिया लिन हलमा अबिषेक र आकृतिको दौडधुप

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/IMG_3436-400x220.jpeg" class="attachment-medium size-medium wp-post...

09 फेब्रुअरी 2026, 06:01 अपराह्न
No Image
धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/aa-bata-aama-400x220.jpg" class="attachment-medium size-medium wp-p...

09 फेब्रुअरी 2026, 05:24 अपराह्न
No Image
हार्दिक पाण्ड्यासँगको सम्बन्ध विच्छेदपछि बेरोजगार भएकी हुन् नताशा ? इभेन्टमा नृत्य गरेपछि ट्रोलको निशानामा

क्रिकेटर हार्दिक पाण्ड्याकी पूर्वपत्नी नताशा स्टेनकोभिक सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बनेकी छन् । हालै नताशाको एउटा भिडियो सार्वजनिक भएको छ । यसमा उनी नवी...

09 फेब्रुअरी 2026, 04:39 अपराह्न
Page 36 of 154 · 3063 results
Advertisements
Sidebar Ad Category Big