मनोरञ्जन
रणवीर सिंहलाई बिश्नोई गिरोहको धम्की, मुम्बई प्रहरीद्वारा छानबिन तीव्र
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/ranbir-singh-400x220.jpg" class="attachment-medium size-medium wp-p...
11 फेब्रुअरी 2026, 03:53 अपराह्नफिल्म ‘लालिमा’को टिजर सार्वजनिक
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/lalima-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...
11 फेब्रुअरी 2026, 03:13 अपराह्न
डिभोर्सको ठीक एकवर्ष पुगेपछि एलिना : अब म बाँच्नेछु, हाँस्नेछु, अगाडि बढ्नेछु
काठमाडौं । ‘भ्यालेन्टाइन्स सप्ताहन्त’ अन्तर्गत बुधबार ‘प्रमिस डे’ । प्रेमका चराहरू यस दिनमा प्रेमको वाचा गर्छन् । तर, यो दिनसँग गायिका एलिना चौहानको भुल्नै नसक्...
11 फेब्रुअरी 2026, 03:02 अपराह्न
ब्रिट्नी स्पीयर्सद्वारा सबै संगीत क्याटलग २० करोड डलरमा बिक्री
लण्डन । पपस्टार ब्रिट्नी स्पीयर्सले आफ्नो सम्पूर्ण संगीत सूची (क्याटलग) का अधिकार बिक्री गरेकी छन् । ४४ वर्षीया गायिकाले ३० डिसेम्बरमा स्वतन्त्र संगीत प्रकाशक क...
11 फेब्रुअरी 2026, 02:44 अपराह्न
‘लालिमा’ को मर्मस्पर्शी टिजर सार्वजनिक
काठमाडौं । २९ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालिमा’ को टिजर सार्वजनिक भएको छ । यो संक्षिप्त टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र मनोदशा दर्शाउँछ ।...
11 फेब्रुअरी 2026, 02:28 अपराह्नचुनावका कारण सर्यो ‘लालीबजार’को प्रदर्शन, टिजरमा स्वस्तिमा देखिइन् यौनकर्मीको भूमिकामा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/Swastima-Khadka-Lalibazar-1-400x220.jpg" class="attachment-medium s...
11 फेब्रुअरी 2026, 02:07 अपराह्न
वालिङमा गुञ्जियो ‘कन्दरा’, गायक विवेक भन्छन्- मेरो सांगीतिक सपना पूरा
वालिङ । लोकप्रिय सांगीतिक समूह ‘कन्दरा’ ले स्याङ्जाको वालिङमा केही दिनअघि भव्य प्रस्तुति दिएको छ । यो कन्सर्टलाई ब्याण्डले संगीत, स्मृति र सामाजिक चेतनाको प्रस्...
11 फेब्रुअरी 2026, 01:49 अपराह्न
करोडौं फिरौती माग्दै ज्यान मार्ने धम्कीपछि रणवीरको सुरक्षा कडा
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहलाई मंगलबार ज्यान मार्ने धम्की दिइएको छ । यो धम्की ह्वाट्सएपमा पठाइएको एक भ्वाइस नोटमार्फत दिइएको हो । सो सन्देशमा आरोपीले करोड...
11 फेब्रुअरी 2026, 01:17 अपराह्न
‘बिगुल’ प्रिमियर : फिल्मको प्रशंसा गर्दै चिरिबाबुले सम्झिए चुनावमा भूमिगत हुँदाको क्षण
काठमाडौं । प्रदर्शन तयारीमा रहेको पल्टिकल-ड्रामा फिल्म ‘बिगुल’ ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । मंगलबार बेलुका यो फिल्मलाई ललितपुरको लाबिम ...
11 फेब्रुअरी 2026, 12:56 अपराह्न
जेनजी आन्दोलनका क्रममा देखिएको ‘वन पिस’को नयाँ सिजन आउँदै
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा समेत ‘वन पिस’को झन्डा देखिएको थियो । सोही झन्डा भएको ‘वन पिस’को नयाँ सिजन नेटफ्लिक्समा आ...
11 फेब्रुअरी 2026, 12:40 अपराह्न
जेनजी आन्दोलनका क्रममा देखिएको ‘वान पिस’को नयाँ सिजन आउँदै
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा समेत ‘वन पिस’को झन्डा देखिएको थियो । सोही झन्डा भएको ‘वान पिस’को नयाँ सिजन नेटफ्लिक्समा ...
11 फेब्रुअरी 2026, 12:40 अपराह्न‘डन ३’ बाट बाहिरिएका रणवीरमाथि ४० करोड क्षतिपूर्तिको दबाब
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/ranabir1-400x220.jpg" class="attachment-medium size-medium wp-post-...
11 फेब्रुअरी 2026, 12:23 अपराह्न
‘अ फ्रेन्च किस’ मा रेखा थापा अनुबन्धित
काठमाडौं । कथानक फिल्म ‘फ्रेन्च किस’ मा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । अहिले छायांकन भैरहेको फिल्मले यी चर्चित अभिनेत्रीलाई महत्वपूर्ण भूमिकामा अनुबन्...
11 फेब्रुअरी 2026, 12:20 अपराह्न
फिल्म ‘लालीबजार’ को प्रदर्शन बैशाख १८ मा
काठमाडौँ । फिल्म ‘लालीबजार’ को आगामी बैशाख १८ गते प्रदर्शन हुने भएको छ । यस अघि फिल्मको निर्माण घोषणा हुँदा फागुन १ गते प्रदर्शन हुने बताइएको...
11 फेब्रुअरी 2026, 11:50 पूर्वाह्न
‘लालीबजार’ १८ बैशाखमा आउने, टिजर सार्वजनिक
काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार टिजर सार्वजनिक गर्दै यो फिल्म १८ बैशाख, २०८३ मा ल्याउन...
11 फेब्रुअरी 2026, 09:12 पूर्वाह्न
बलिवुड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की प्राप्त भएको छ। वट्सएपमार्फत पठाइएको एक भ्वाइस नोटमा अज्ञात व्यक्तिले करोडौँ रकम फिरौती माग्दै रकम नद...
11 फेब्रुअरी 2026, 08:50 पूर्वाह्नगायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/gaye-gayeika-mela-400x220.jpg" class="attachment-medium size-medium...
11 फेब्रुअरी 2026, 07:46 पूर्वाह्न
फिल्म ‘फ्रेन्च किस' मा रेखा थापाको इन्ट्री
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्...
11 फेब्रुअरी 2026, 07:30 पूर्वाह्नराजपाल यादवले जेलमा किन गरेका थिए आत्मसमर्पण, सोनु सूद र तेज प्रताप यादव सहयोग गर्ने
बलिउड अभिनेता राजपाल यादवले चेक बाउन्ससम्बन्धी मुद्दामा गत साता बिहीबार तिहाड जेलमा आत्मसमर्पण गरेका छन् । उनको आर्थिक संकटबारे सञ्चारमाध्यममा आएका रिपोर्टपछि ...
10 फेब्रुअरी 2026, 08:26 अपराह्न
राजपाल यादवको मद्दतमा उत्रिए सोनु सुद, फिल्म र साइनिङ अमाउन्टको प्रस्ताव
मुम्बई । ९ करोड भारुको ऋण र चेक बाउन्सको मुद्दामा तिहाड जेल जानु अघि राजपाल यादवले आफ्नो कुरा राखेका थिए । उनले आफू आर्थिक संकटमा परेको र मद्दत माग्न जाने ठाउँ ...
10 फेब्रुअरी 2026, 08:17 अपराह्न