मनोरञ्जन
सिंगल रहेको खुलाउँदै इभा गिरी : को-को सिंगल छन् भन्ने थाहा पाउन १४ फेब्रुअरीमा जिम जान्छु
काठमाडौं । सोसल मिडियामा अहिलेकी चर्चित कन्टेन्ट क्रिएटर इभा गिरीको चर्चा छ । उनले एकपछि अर्को भिडियोमार्फत चर्चा बटुलिरहेकी छिन् । कहिले जीम गर्छिन्, कहिले डान...
12 फेब्रुअरी 2026, 06:04 अपराह्नकारागारमै रहनेछन् राजपाल यादव, अदालतद्वारा जमानत निवेदन खारेज
प्रसिद्ध अभिनेता–हास्यकलाकार राजपाल यादव तिहाड कारागारमा आत्मसमर्पण गरी सजाय भोगिरहेका छन् । ९ करोड रुपैयाँ ऋण तिर्न नसकेको मुद्दामा उनी फसेका हुन् । ...
12 फेब्रुअरी 2026, 05:54 अपराह्नअभिनेता राजपाल यादवको बेल अर्जी स्थगित
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/rajpal-yadav-400x220.jpg" class="attachment-medium size-medium wp-p...
12 फेब्रुअरी 2026, 05:45 अपराह्नज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा प्याकअप
काठमाडाैं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा सकिएको छ । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै सिने...
12 फेब्रुअरी 2026, 05:43 अपराह्न
बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बियो
काठमाडौँ । चेक बाउन्स प्रकरणमा जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बिने भएको छ । विहिबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइपछि अदालतले अर्को सु...
12 फेब्रुअरी 2026, 05:35 अपराह्न
२ फागुनमा ‘एकम् भजन साँझ’ आयोजना हुँदै
काठमाडौं । महाशिवरात्रिको अवसरमा आयोजना गर्न लागिएको भक्तिमय कार्यक्रम ‘एकम् भजन साँझ’ फागुन २ गते शनिबार ललितपुरको भैंसीपाटी खेलमैदानमा हुने भएको छ। यशशाला फाउ...
12 फेब्रुअरी 2026, 05:32 अपराह्न
केकी र आँचलले टुंग्याए ‘झिँगेदाउ २’ छायांकन, फिल्म दशैंमा आउने
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन टुंगिएको छ । ६३ औं दिनमा छायांकन इन्ड-क्ल्याप भएको निर्देशक देउजाले जानकारी दिए । बुधबार चि...
12 फेब्रुअरी 2026, 05:16 अपराह्न
राजपाल यादवलाई रिहा गर्न अस्वीकार, अझै ४ दिन जेलमा बस्नुपर्ने
नयाँ दिल्ली । दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्य...
12 फेब्रुअरी 2026, 05:05 अपराह्न‘श्री बुकुरो’को प्रिमियरमा कसले के भने ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/1000081322-400x220.jpg" class="attachment-medium size-medium wp-pos...
12 फेब्रुअरी 2026, 04:58 अपराह्न
‘टक्सिक’ को नेपाल र उत्तर भारतको वितरण अधिकार थडानीले लिए
काठमाडौं । यश स्टारर दक्षिण भारतीय फिल्म ‘टक्सिक’ १९ मार्चमा विश्वब्यापी प्रदर्शन तयारीमा छ । यो फिल्म उत्तर भारतमा समेत हिन्दी बेल्टमा रिलिज हुँदैछ । यस्तोमा, ...
12 फेब्रुअरी 2026, 03:22 अपराह्नके प्रियंका र निक साँच्चै छुट्टिँदैछन् ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/nik-priynka-400x220.jpg" class="attachment-medium size-medium wp-po...
12 फेब्रुअरी 2026, 03:01 अपराह्न
दीपमाला बनिन् ‘मिस नेपाल २०२६’ मा छनोट हुने पहिलो प्रतिस्पर्धी
काठमाडौं । दीपमाला खरेल ‘मिस नेपाल २०२६’ मा छनोट हुने पहिलो प्रतिस्पर्धी बनेकी छन् । ‘मिस नेपाल हङकङ २०२६’ को उपाधि जितेसँगै उनी मिस नेपालमा सीधै प्रवेश गरेकी ह...
12 फेब्रुअरी 2026, 02:46 अपराह्न
‘भ्वाइस’ निर्देशक लक्ष्मण पौड्यालले घोषणा गरे फिल्म ‘भटभटे’, आइतबारदेखि छायांकन
काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले अब कथानक फिल्म निर्देशन गर्ने भएका छन् । उनको पहिलो निर्देशकीय प्रोजेक्ट ‘भटभटे’ को बिहीबार औपचारि...
12 फेब्रुअरी 2026, 02:24 अपराह्न‘श्री बुकुरोः द होम कलिङ’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आय...
12 फेब्रुअरी 2026, 02:20 अपराह्नके अलग हुँदैछन् प्रियंका र निक ? यस्तो छ प्रियंकाको प्रतिक्रिया
डेटिङ, विवाह वा सम्बन्धविच्छेदले संसारका कलाकार प्रायः आफ्नो पेशागत जीवनभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छन् । स्टार जोडी प्रियंका चोपडा र निक जो...
12 फेब्रुअरी 2026, 01:55 अपराह्न
आगामी फिल्म ‘प्रवासी जीवन’ बारे के भन्छन् राजेश हमाल ?
काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथालाई मर्मस्पर्शी रुपमा चित्रण गर्ने बताएका छन् । १५ फ...
12 फेब्रुअरी 2026, 01:25 अपराह्न
गाउँ-गाउँमा पुगेर भोट माग्दै ‘भ्वाइस’ का ४ फाइनलिस्ट
काठमाडौं । आउँदो शनिबार राती ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनले उपाधि विजेता प्राप्त गर्नेछ । फिनालेको उल्टो गणना चलिरहँदा चारैजना फाइनलिस्ट भने आफ्नो जन्मथलो पु...
12 फेब्रुअरी 2026, 01:11 अपराह्नराजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउडका कलाकारहरूको साथ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/salman-ajay-1-400x220.png" class="attachment-medium size-medium wp-...
12 फेब्रुअरी 2026, 12:50 अपराह्नराजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/salman-ajay-1-400x220.png" class="attachment-medium size-medium wp-...
12 फेब्रुअरी 2026, 12:50 अपराह्न
‘श्री बुकुरो’ को काठमाडौं प्रिमियर : प्रारम्भिक प्रतिक्रिया कस्तो छ ?
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ लाई प्रिमियर गरिएको छ । राजधानीको एक हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’ दे...
12 फेब्रुअरी 2026, 12:40 अपराह्न