मनोरञ्जन

No Image
पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Paul-Shah-400x220.jpg" class="attachment-medium size-medium wp-post...

15 फेब्रुअरी 2026, 06:47 अपराह्न
चिरिच्याट्ट जर्सीमा स्वस्तिमा दम्पती
चिरिच्याट्ट जर्सीमा स्वस्तिमा दम्पती

टी-२० विश्वकप क्रिकेटको माहौल जो छ, त्यसमा अभिनेत्री स्वस्तिमा खड्का र फिल्ममेकर निश्चल बस्नेत किन पो चुपचाप बस्थे र ? क्रिकेट सुरु भएदेखि नै उनीहरू यसमा भरपुर ...

15 फेब्रुअरी 2026, 06:29 अपराह्न
No Image
सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/salman-sanjaya-e1771153522533-400x220.jpg" class="attachment-medium...

15 फेब्रुअरी 2026, 04:50 अपराह्न
रेखा थापाको निर्देशनमा ‘माया भनेको यस्तो होला’ बन्ने
रेखा थापाको निर्देशनमा ‘माया भनेको यस्तो होला’ बन्ने

 त्यसो त रेखा थापाको अनेक परिचय छन् । अभिनेत्री, निर्माती, निर्देशक । बेलाबखत उनी राम्रै गाउँछिन् पनि । यद्यपि व्यवसायिक रूपमा होइन । उनै रेखा थापा पछिल्लो समय ...

15 फेब्रुअरी 2026, 04:34 अपराह्न
के सलमानले सहयोग गरेर राजपाल यादव जेलमुक्त भएका हुन् ?
के सलमानले सहयोग गरेर राजपाल यादव जेलमुक्त भएका हुन् ?

बलिउडका चर्चित हास्य कलाकार राजपाल यादव यतिबेला चेक बाउन्स प्रकरणका कारण चर्चामा छन् । सोही क्रममा उनले दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गर्नुपरेको थियो । यसैबीच...

15 फेब्रुअरी 2026, 04:29 अपराह्न
No Image
आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/maya-baneko-yestai-ta-hola-1-400x220.jpg" class="attachment-medium ...

15 फेब्रुअरी 2026, 04:26 अपराह्न
आठ वर्षपछि निर्देशनमा रेखा थापा
आठ वर्षपछि निर्देशनमा रेखा थापा

काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र &lsquo;माया भनेकै यस्तो होला&rsquo; निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्य...

15 फेब्रुअरी 2026, 03:30 अपराह्न
६ फिल्म, जसले राजनीति नै बदलिदिए
६ फिल्म, जसले राजनीति नै बदलिदिए

के फिल्म फेस्टिभलहरू स्क्रिनिङ र रेड कार्पेटमा मात्र सीमित हुनुपर्छ ? के तिनले हामीलाई सोच्न बाध्य पार्नु पर्दैन ? उपन्यासकार अरुन्धती रोय पक्कै त्यस्तै सोच्छिन...

15 फेब्रुअरी 2026, 03:22 अपराह्न
लामो समयदेखि निष्क्रिय ब्यान्ड ‘द स्याडोज् नेपाल’ सक्रिय हुँदै
लामो समयदेखि निष्क्रिय ब्यान्ड ‘द स्याडोज् नेपाल’ सक्रिय हुँदै

लामो समयदेखि निष्क्रिय रहेको नेपाली हार्ड रक ब्यान्ड द स्याडोज नेपाल पुन: सक्रिय हुने भएको छ । ब्यान्डले आफ्नो नयाँ गीतको पोस्टर सार्वजनिक गर्दै सक्रिय हुने संक...

15 फेब्रुअरी 2026, 02:35 अपराह्न
No Image
रामकृष्ण ढकालको चलचित्र 'मालती मंगले' वैशाखमा प्रदर्शनमा आउने

चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको नेपाली कथानक चलचित्र &amp;#39;मालती मंगले&amp;#39;को आधिकारिक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ। निर्मा...

15 फेब्रुअरी 2026, 02:31 अपराह्न
फिल्म आउँछ, जान्छ-तर दर्शकलाई थाहै हुँदैन
फिल्म आउँछ, जान्छ-तर दर्शकलाई थाहै हुँदैन

नेपाली सिनेमा हलहरूमा अहिले कुन–कुन फिल्म चलिरहेका छन्  ? धेरै दर्शकलाई यो जानकारी नै छैन । गएको शुक्रबार  मात्र तीन नयाँ नेपाली फिल्म रिलिज भए : बिगुल, श्री बु...

15 फेब्रुअरी 2026, 02:27 अपराह्न
मधुबाला, जसलाई देख्दा शम्मी कपूर आफ्नै डायलग पनि बिर्सिन्थे
मधुबाला, जसलाई देख्दा शम्मी कपूर आफ्नै डायलग पनि बिर्सिन्थे

मधुबाला उत्कृष्ट अभिनेत्री त थिइन् नै, त्यससँगै बलिउडमा उनले आफ्नो सुन्दरताले सधैं चर्चा पाइरहिन्। बलिउडमा उनको सुन्दरतालाई लिएर बनाइएका अनेक किस्साहरू छन्, जसम...

15 फेब्रुअरी 2026, 01:34 अपराह्न
इष्टु कार्की लेख्छिन्, ‘भ्यालेनटाइन मनाउन इलाम आएँ ल’
इष्टु कार्की लेख्छिन्, ‘भ्यालेनटाइन मनाउन इलाम आएँ ल’

इलामको पर्यटकीयस्थल माइपोखरीमा हट फोटो खिचेर अत्यधिक चर्चामा आएकी इन्फ्लुएन्सर इस्टु कार्की यतिबेला फेरि इलाम पुगेकी छिन् । यस पटक भने पर्यटन प्रवर्धन गर्न नभएर...

15 फेब्रुअरी 2026, 11:57 पूर्वाह्न
विजय र वर्षाको 'मालती मंगले' बैशाख २५ मा रिलिज हुने
विजय र वर्षाको 'मालती मंगले' बैशाख २५ मा रिलिज हुने

काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म &lsquo;मालती मंगले&rsquo; आगामी बैशाख २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शनिबार निर्माण पक्षले भ्य...

14 फेब्रुअरी 2026, 07:00 अपराह्न
No Image
अक्षय कुमारले भरिभराउ पार्टीमा एक व्यक्तिलाई हानेका थिए थप्पड, बेहोस भएपछि  अभिनेता आत्तिए

बलिउडका &amp;lsquo;एक्सन किङ&amp;rsquo; अक्षय कुमार दर्शकमाझ निकै लोकप्रिय छन् । उनी हाल रियालिटी गेम शो व्हील अफ फर्च्यूनको होस्टका रूपमा देखिँदै आएका छन् । शो...

14 फेब्रुअरी 2026, 04:06 अपराह्न
No Image
अक्षय कुमारले भरिभराउ पार्टीमा एक व्यक्तिलाई हानेका थिए थप्पड, बेहोस भएपछि  अभिनेता आत्तिए

बलिउडका &amp;lsquo;एक्सन किङ&amp;rsquo; अक्षय कुमार दर्शकमाझ निकै लोकप्रिय छन् । उनी हाल रियालिटी गेम शो व्हील अफ फर्च्यूनको होस्टका रूपमा देखिँदै आएका छन् । शो...

14 फेब्रुअरी 2026, 04:04 अपराह्न
भारतीय अभिनेता धनुष कानुनी विवादमा
भारतीय अभिनेता धनुष कानुनी विवादमा

काठमाडौँ । अभिनेता तथा निर्देशक धनुष कानुनी विवादमा परेका छन् । सन् २०१६ मा घोषणा गरिएको &lsquo;नान रुद्रन&rsquo; नामक चलचित्र निर्माण नगरेको भन्दै एक निर्माण ...

14 फेब्रुअरी 2026, 03:55 अपराह्न
No Image
बलिउडका ‘खूँखार’ खलनायक, जसले आफ्नो प्रेम पाउन सबै सीमा पार गरेका थिए

बलिउडका चलचित्रहरूमा देखाइने रोमान्स विश्वभर चर्चित मानिन्छ । मधुर गीत र नायक&amp;ndash;नायिकाबीचको आकर्षक केमेस्ट्रीले दर्शकको मन जित्ने गर्छ । तर जब रोमान्टिक...

14 फेब्रुअरी 2026, 03:03 अपराह्न
No Image
एआईबाट फिल्म बनाउने तयारीमा निर्देशक राजकुमार हिरानी, भने- स्क्रिप्ट तयार छ

कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गरेर चलचित्र निर्माण गर्ने तयारीमा निर्देशक राजकुमार हिरानी रहेका छन् । उनले एआईलाई सिनेमा क्षेत्रमा ठूलो खतरा नभई सिर्जनात्म...

13 फेब्रुअरी 2026, 08:37 अपराह्न
एक करोड बढीको कार्यक्रम, घोडचढीदेखि पौडीसम्म
एक करोड बढीको कार्यक्रम, घोडचढीदेखि पौडीसम्म

घोडा चढ्ने, पौडी जस्ता भूमिका कुन कलाकारले कहिले पाउँछ थाहा हुँदैन । तालिम लिनेमध्येका कसैले जीवनभर त्यो खालको भूमिका नपाउन पनि सक्छन् ।

13 फेब्रुअरी 2026, 07:31 अपराह्न
Page 30 of 153 · 3043 results
Advertisements
Sidebar Ad Category Big