मनोरञ्जन
रश्मिका-विजयको विवाहमा ‘फोन प्रतिबन्ध’, पाहुनाको सूचीमा छैनन् सेलिब्रेटी
काठमाडौैं । यतिबेला दक्षिण भारतीय कलाकार जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डाको विवाहको तयारी चलिरहेको छ । सोसल मिडियामा विवाहको निम्तो पत्र भाइरल छ । २६ जनवर...
17 फेब्रुअरी 2026, 04:49 अपराह्न
निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता आयोजना
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । आयोगले निर्वाचन प्रचार-प्रसार, आचार...
17 फेब्रुअरी 2026, 04:21 अपराह्न
बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै
काठमाडौँ । बलिवुडका अभिनेता सलमान खानका ९० वर्षीय पिता तथा वरिष्ठ चलचित्र लेखक सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएक...
17 फेब्रुअरी 2026, 04:00 अपराह्न
सलमानका पिता सलीम अस्पताल भर्ना, परिवारका सदस्य लीलावती पुगे
मुम्बई । बलिउड अभिनेता सलमान खानका बुबा सलीम खानलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । क...
17 फेब्रुअरी 2026, 02:22 अपराह्न
‘बिगुल’ को विशेष शो : ‘चुनाव अघि हेर्नैपर्ने फिल्म’ भएको प्रतिक्रिया
निर्देशक दीपक आचार्य ‘काकु’ ले वर्तमान राजनीतिक परिवेशलाई टपक्क टिपेर फिल्म बनाइएको बताए । ‘यो फिल्म हेरेर भोट हाल्न जानुहोला’ उनले भने ।
17 फेब्रुअरी 2026, 01:30 अपराह्नजितु र बरुणको भेट किन चर्चामा छ ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/jitu-nepal-baeun-dhaman-400x220.jpg" class="attachment-medium size-...
17 फेब्रुअरी 2026, 12:57 अपराह्न
‘द गडफादर’ अभिनेता रोबर्ट डुभालको निधन
लस एन्जलस । हलिउडका चर्चित फिल्महरू ‘द गडफादर’ र ‘अपोकलिप्स नाउ’ जस्ता फिल्मका अभिनेता रोबर्ट डुभालको ९५ वर्षको उमेरमा निधन भएको छ । ‘टेन्डर मर्सिज’ का लागि अस्...
17 फेब्रुअरी 2026, 12:35 अपराह्न
चुनावमा मताधिकारको प्रयोग गर्न स्टेजबाटै अमृत गुरुङको आग्रह
बन्दीपुर (तनहुँ) । लोकप्रिय नेपाली लोकरक ब्याण्ड ‘नेपथ्य’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मताधिकारको प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ । केही दिनअघि यहाँ आयो...
17 फेब्रुअरी 2026, 12:07 अपराह्न
हलिउडका ओस्कार विजेता अभिनेता रोबेर्ट डुभलको निधन
काठमाडौँ । हलिउडका दिग्गज तथा ओस्कार विजेता अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भएको छ। उनकी पत्नी लुसियाना डुवैलका अनुसार आइतबार अमेरिकाको भर्जिनियास्...
17 फेब्रुअरी 2026, 09:00 पूर्वाह्न
जितुले लगाइदिए रुद्राक्षको माला, वरुणले दिए फिल्मलाई शुभकामना
काठमाडौं । निर्माता तथा अभिनेता जितु नेपाल आगामी फिल्म ‘आइएम जीतबहादुर’ को स्वरांकनको लागि अहिले मुम्बईमा छन् । त्यहाँस्थित यशराज फिल्म्सको स्टुडियोमा सातादेखि ...
16 फेब्रुअरी 2026, 08:54 अपराह्न
प्रीति कौरको स्वरमा ‘लालिमा’ को गीत सार्वजनिक
काठमाडौं । २९ फागुनबाट रिलिज तयारीमा रहेको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । गीतमा प्रीति कौरले स्वर दिएकी छन् । शब्द रोशन मिर...
16 फेब्रुअरी 2026, 08:17 अपराह्नआना शर्माको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने
काठमाडाैं । यो वर्षकै उत्कृष्ट फिल्मको रुपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ । भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इ...
16 फेब्रुअरी 2026, 07:49 अपराह्ननयाँ वर्षमा ‘पहाड’ प्रदर्शन घोषणा
काठमाडाैं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । यो फिल्म आउँदो वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प...
16 फेब्रुअरी 2026, 07:44 अपराह्नशंकरको संगीतमा सुगम र रिताको ‘बेहाल’
काठमाडाैं । रोमान्टिक भावको गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ संगीत...
16 फेब्रुअरी 2026, 07:40 अपराह्नफिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/lalima-song-400x220.jpg" class="attachment-medium size-medium wp-po...
16 फेब्रुअरी 2026, 05:37 अपराह्न
‘भ्वाइस’ निर्देशकले जनकपुरबाट थाले ‘भटभटे’ को छायांकन
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले आफ्नो डेब्यू कथानक फिल्म ‘भटभटे’ को छायांकन थालेका छन् । आइतबारदेखि जनकपुरमा छायांकन सुरु भएको हो ...
16 फेब्रुअरी 2026, 05:32 अपराह्न२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/rajpal-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...
16 फेब्रुअरी 2026, 05:24 अपराह्न
राजपाल यादवलाई डेढकरोड धरौटीमा रिहा गर्न अदालतको आदेश
नयाँ दिल्ली । चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले सोमबार आदेश दिएको छ । अदालतले उन...
16 फेब्रुअरी 2026, 05:00 अपराह्न‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/Ramitako-Pirati-1-400x220.jpg" class="attachment-medium size-medium...
16 फेब्रुअरी 2026, 04:37 अपराह्न
‘प्रि-वेडिङ फोटोसुट’ मा रोमान्टिक नीति-याञ्चित
काठमाडौं । गत बैशाखमा कानूनी विवाह गरिसकेकी अभिनेत्री नीति शाहले याञ्चित राणासँग शुक्रबार धार्मिक विधिअनुसार विवाह गर्दैछिन् । ३ दिनसम्म काठमाडौंका विभिन्न भेन्...
16 फेब्रुअरी 2026, 04:31 अपराह्न