मनोरञ्जन
दीपक बज्राचार्य र रिदम ब्यान्डको नयाँ कोरियोग्राफीः ‘श्वेत र काल’ रिलिज
काठमाडौं । नेपाली संगीत र स्टेज प्रस्तुतिलाई नयाँ उचाइमा पुर्याउँदै आएका लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले यसपटक कुनै पनि धर्म वा संस्कृतिलाई...
18 फेब्रुअरी 2026, 07:35 अपराह्नजेनजीको कथा र भावना बोल्ने ‘रमिताको पिरती’ !
काठमाडाैं । दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले सिनेमाको कथावाचन र कलाकारको कामको मुक्तकण्...
18 फेब्रुअरी 2026, 07:28 अपराह्न‘शिवांश’ पनि हलबाट निकाले, फागुन १ का तीनै फिल्म रोकिए
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/Shiwad-bigul-Shree-bukuro-400x220.jpg" class="attachment-medium siz...
18 फेब्रुअरी 2026, 05:54 अपराह्न
सलमानका पिता सलीमको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ ?
मुम्बई । बलिउड सुपरस्टार सलमान खानका बुबा तथा चर्चित पटकथा लेखक सलीम खानलाई केही दिनअघि मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो । केही रिपोर्...
18 फेब्रुअरी 2026, 04:49 अपराह्नयो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/shree-bukuro-bigul-400x220.jpg" class="attachment-medium size-mediu...
18 फेब्रुअरी 2026, 03:53 अपराह्न
कस्तो छ सलमानका पिता सलीम खानको स्वास्थ्य अवस्था ?
काठमाडौँ । बलिउड अभिनेता सलमान खानका पिता तथा चर्चित लेखक सलीम खान लीलावती अस्पतालमा भर्ना भएका छन् । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर...
18 फेब्रुअरी 2026, 03:15 अपराह्नसलमान खानका पिता सलीम खान भेन्टिलेटरमा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/salim-khan-400x220.jpg" class="attachment-medium size-medium wp-pos...
18 फेब्रुअरी 2026, 02:45 अपराह्न‘श्री बुकुरोः द होम कलिङ’ को प्रदर्शन स्थगित
काठमाडौं । गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहले पुरा देश नै यत...
18 फेब्रुअरी 2026, 02:36 अपराह्न
चुनाव ‘इफेक्ट’ : फागुनमा फिल्मको खडेरी, सांगीतिक टूर छैनन, कलाकार ‘टाइमलाइन’ मा
काठमाडौं । सेलिब्रेटीलाई पनि चुनाव लागेजस्तो देखिन्छ । यहाँ चुनाव लाग्नुको अर्थ दलसँग जोडिएर भोट माग्न जानुको अर्थमा भन्न खोजिएको होइन । कलाकारले सामाजिक सञ्जाल...
18 फेब्रुअरी 2026, 01:59 अपराह्न
जेलबाट रिहा भएपछि राजपालले गरे काम दिन बलिउडसँग आग्रह
नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादव मंगलबार अन्ततः जमानतमा दिल्लीको तिहाड जेलबाट रिहा भएका छन् । दिल्ली उच्च अदालतले ९ करोड भारुको चेक बाउन्स मुद्दामा उनलाई...
18 फेब्रुअरी 2026, 01:21 अपराह्न
‘गाजा युद्ध’ बारे मौन देखिएपछि ८० फिल्ममेकरले लेखे बर्लिनलाई पत्र : हामी निराश छौं
यो पत्र सन् २०२६ को बर्लिनाले महोत्सवको बीचमा आएको हो, जहाँ यस वर्ष राजनीति प्रमुख विषय बनेको छ ।
18 फेब्रुअरी 2026, 01:07 अपराह्न
मुन्नीले साइन् गरिन ‘कार्की साइँला’, जितु नेपालसँग जोडी बाँध्ने
काठमाडौं । राजेन्द्र बस्नेतको आगामी निर्देशकीय कथानक फिल्म ‘कार्की साइँला’ मा प्रियना आचार्य ‘मुन्नी’ को प्रवेश भएको छ । निर्मातासँग उनले हालै लिखित सहमति गरेकी...
18 फेब्रुअरी 2026, 12:34 अपराह्न
‘एकम् भजन साँझ’ सम्पन्न : युवापुस्तालाई संस्कृति र परम्परासँग जोड्ने उद्देश्य
‘एकम् भजन साँझ’ को उद्देश्य युवापुस्तालाई संस्कृति र परम्परासँग पुनः जोड्नु, भक्तिमार्फत शान्ति र मानसिक सन्तुलन प्रवर्धन गर्नु तथा सामूहिक एकताको भावना अभिवृद्...
18 फेब्रुअरी 2026, 12:21 अपराह्न
सलीम खानलाई भेन्टिलेटरमा राखियो
काठमाडौँ । बलिवुडका चर्चित लेखक सलीम खानलाई भेन्टिलेटरमा राखिएको छ । मंगलबार बिहान मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएकोमा खानलाई हाल भेन्टिलेटरमा राखिएको...
18 फेब्रुअरी 2026, 09:15 पूर्वाह्न
निर्वाचन आयोगले गर्यो कलाकार र ‘कन्टेन्ट क्रिएटर’ सँग छलफल
आयोगले कलाकार र ‘कन्टेन्ट क्रियटर’ लाई मतदाता शिक्षा प्रदान गर्न सद्भावना दूतका रूपमा काम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको जनाएको ...
17 फेब्रुअरी 2026, 07:59 अपराह्न
फिल्म अ बाट आमाले बक्स अफिसमा शानदार कमाई, कुमारीको कति छ ?
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन २ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुस...
17 फेब्रुअरी 2026, 06:55 अपराह्न
निष्ठा एवं सत्यको ‘विगुल’
आमनिर्वाचनको पूर्वसन्ध्या फाल्गुन ०१ गते ‘रिलिज’ भएको यस चलचित्र दर्शक मतदाताका लागि एक उपहार हुनेछ ।
17 फेब्रुअरी 2026, 05:03 अपराह्न
रश्मिका-विजयको विवाहमा ‘फोन प्रतिबन्ध’, पाहुनाको सूचीमा छैनन् सेलिब्रेटी
काठमाडौैं । यतिबेला दक्षिण भारतीय कलाकार जोडी रश्मिका मन्दाना र विजय देवरकोन्डाको विवाहको तयारी चलिरहेको छ । सोसल मिडियामा विवाहको निम्तो पत्र भाइरल छ । २६ जनवर...
17 फेब्रुअरी 2026, 04:49 अपराह्न
निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता आयोजना
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । आयोगले निर्वाचन प्रचार-प्रसार, आचार...
17 फेब्रुअरी 2026, 04:21 अपराह्न
बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै
काठमाडौँ । बलिवुडका अभिनेता सलमान खानका ९० वर्षीय पिता तथा वरिष्ठ चलचित्र लेखक सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएक...
17 फेब्रुअरी 2026, 04:00 अपराह्न