मनोरञ्जन

सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने
सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने

काठमाडौं । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने भएका छन् । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत सो दिन हुने मच्छिन...

13 जनवरी 2026, 05:27 अपराह्न
स्टारडमको बाबजुद प्रभासको ‘द राजा साब’ बक्सअफिसमा धराशायी
स्टारडमको बाबजुद प्रभासको ‘द राजा साब’ बक्सअफिसमा धराशायी

मुम्बई । जब प्रभास अभिनित फिल्म ‘द राजा साब’ रिलिज हुँदै थियो, त्यतिबेला यस्तो लाग्थ्यो कि दक्षिण भारतीय सिनेमाले बक्स अफिसमा आँधीबेहरी ल्याउनेछ । रिलिज हुनुभन्...

13 जनवरी 2026, 05:16 अपराह्न
जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि
जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । प्रशान्तको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार मंगलबार अन्त्य...

13 जनवरी 2026, 05:15 अपराह्न
No Image
यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/toxic-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...

13 जनवरी 2026, 05:08 अपराह्न
No Image
‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा...

13 जनवरी 2026, 04:55 अपराह्न
जी-बबको चन्द्रौटा कन्सर्टमा ढुंगामुढा र तोडफोड, कारण के हो ?
जी-बबको चन्द्रौटा कन्सर्टमा ढुंगामुढा र तोडफोड, कारण के हो ?

काठमाडौ । यतिबेला र्‍यापर जी-बब देशभित्रैको सांगीतिक टूरमा ब्यस्त छन् । केही दिनअघि उनले कैलालीको अत्तरियामा प्रस्तुति दिँदै युवा र किशोरवयका दर्शकलाई गाँजा नखा...

13 जनवरी 2026, 04:53 अपराह्न
दार्जिलिङमा गरियो प्रशान्तको अन्त्येष्टि
दार्जिलिङमा गरियो प्रशान्तको अन्त्येष्टि
13 जनवरी 2026, 04:42 अपराह्न
भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधन प्रति दुःख व्यक्त
भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधन प्रति दुःख व्यक्त
13 जनवरी 2026, 04:38 अपराह्न
माघे सक्रान्तिदेखि आइएनआईको देवचुलीस्थित नयाँ हल सञ्चालनमा आउँदै
माघे सक्रान्तिदेखि आइएनआईको देवचुलीस्थित नयाँ हल सञ्चालनमा आउँदै

चलचित्र विकास बोर्डका अनुसार देशभर चालु अवस्थामा रहेका हलको संख्या १६९ छ ।

13 जनवरी 2026, 04:18 अपराह्न
चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न
चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र &lsquo;रोल नं. १&rsquo; को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।&nbsp;म्याग्दीका विभिन्न रमणीय...

13 जनवरी 2026, 04:00 अपराह्न
नेपाल भ्रमणमा आइपुगिन् ‘मिस ग्लोब’ सरादत्त, भ्रमण तालिकामा के छ ?
नेपाल भ्रमणमा आइपुगिन् ‘मिस ग्लोब’ सरादत्त, भ्रमण तालिकामा के छ ?

काठमाडौं । आफ्नो ‘एसिया टूर २०२६’ अन्तर्गत वर्तमान मिस ग्लोबकी विजेता छायानुस “चेरैम’ सरादत्त मंगलबार थाइल्याण्डबाट नेपालमा आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्...

13 जनवरी 2026, 03:52 अपराह्न
बौद्ध परम्पराअनुसार जन्मथलोमा प्रशान्त तामाङको अन्त्येष्टि (तस्वीर)
बौद्ध परम्पराअनुसार जन्मथलोमा प्रशान्त तामाङको अन्त्येष्टि (तस्वीर)

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई सोमबार जन्मथलो दार्जिलिङमा अन्त्येष्टि गरिएको छ । उनको जन्मगाउँ तल्लो तुमसुङ नजिकको आलुबारीमा अन्त्...

13 जनवरी 2026, 03:36 अपराह्न
No Image
करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/bizay-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...

13 जनवरी 2026, 03:31 अपराह्न
‘टक्सिक’ को टिजर विवादमा, अश्लीलताको आरोप
‘टक्सिक’ को टिजर विवादमा, अश्लीलताको आरोप
13 जनवरी 2026, 03:19 अपराह्न
बक्स अफिसमा प्रभासको ‘द राजा साब’ कमजोर, धुरन्धरको व्यापार भने आक्रामक
बक्स अफिसमा प्रभासको ‘द राजा साब’ कमजोर, धुरन्धरको व्यापार भने आक्रामक
13 जनवरी 2026, 03:04 अपराह्न
आफूलाई कुनै फिल्ममा काम दिन शाहरुखलाई ओस्कार विजेता विल स्मिथको आग्रह
आफूलाई कुनै फिल्ममा काम दिन शाहरुखलाई ओस्कार विजेता विल स्मिथको आग्रह
13 जनवरी 2026, 02:59 अपराह्न
भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधनमा दुःख व्यक्त
भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधनमा दुःख व्यक्त

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठ...

13 जनवरी 2026, 01:34 अपराह्न
No Image
जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/jitu-nepal-barsa-raut-priyanka-karki-400x220.jpg" class="attachment...

13 जनवरी 2026, 01:27 अपराह्न
यम बरालका ३ गीत सार्वजनिक गर्दै मदनकृष्ण : श्रीमती गुमाएपछि मन भुलाउन उनका गीत सुन्छु
यम बरालका ३ गीत सार्वजनिक गर्दै मदनकृष्ण : श्रीमती गुमाएपछि मन भुलाउन उनका गीत सुन्छु

काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध ३ गीत सार्वजनिक गरिएको छ । आयोजित समारोहमा एकैसाथ ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो । वरि...

13 जनवरी 2026, 01:19 अपराह्न
‘ऊनको स्विटर’ ले भारतमा कमायो डेढ करोड भारु, दोस्रो श्रृंखला कहिले आउला ?
‘ऊनको स्विटर’ ले भारतमा कमायो डेढ करोड भारु, दोस्रो श्रृंखला कहिले आउला ?

काठमाडौं । नेपाली फिल्म ‘ऊनको स्विटर’ ले भारतमा प्रदर्शनको ५१ दिन पूरा गरेको छ । भारतभर ४० हलमा रिलिज भएको यो फिल्म विभिन्न सहरका ६ हलमा प्रदर्शनरत छ । सो अवधिस...

13 जनवरी 2026, 12:55 अपराह्न
Page 23 of 110 · 2185 results
Advertisements
Sidebar Ad Category Big