मनोरञ्जन
बालेनसँग जोडेर फैलिएको पोस्टमा सत्यता छैन, भ्रममा नपर्नुहोस् : जितु नेपाल
काठमाडौं । कलाकार जितु नेपाल आफूले नबोलेको कुरासँग जोडेर फैलाइएको भ्रामक सामग्रीका कारण यतिबेला हैरानीमा परेका छन् । उनी अहिले धनकुटामा आफ्नो आगामी फिल्म ‘कार्क...
27 फेब्रुअरी 2026, 01:45 अपराह्न
‘वार्नर ब्रदर्स’ किन्ने सम्झौताबाट पछि हट्यो नेटफ्ल्क्सि, प्यारामाउन्टले किन्ने
लस एन्जलस । प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरीलाई पूर्ण रूपमा अधिग्रहण गर्ने तयारी गरेको छ । केही दिनयता तीव्र रूपमा विकसित घटनाक्रमबीच यस्तो स्थ...
27 फेब्रुअरी 2026, 01:16 अपराह्न
हलमा लागे राजेश हमालको ‘प्रवासी जीवन’, हलिउडको हरर ‘स्क्रिम सेभेन’
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । राजेश हमाल स्टारर सोसल ड्रामा ‘प्रवासी जीवन’ र हलिउडको हरर फिल्म ‘स्क्रिम सेभेन’ रिलिज...
27 फेब्रुअरी 2026, 12:40 अपराह्न
‘मीतज्यू’ को पहिलो झलकले फिल्मबारे के दर्शाउँछ ?
काठमाडौं । १५ जेठदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मीतज्यू’ को पहिलो झलक सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक आधिकारिक पोस्टरले फिल्मको कथावस्तु, सेटिङ, चरित्...
27 फेब्रुअरी 2026, 12:22 अपराह्न
‘मितज्यू’ को पहिलो झलकले फिल्मबारे के दर्शाउँछ ?
काठमाडौं । १५ जेठदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मितज्यू’ को पहिलो झलक सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक आधिकारिक पोस्टरले फिल्मको कथावस्तु, सेटिङ, चरित्...
27 फेब्रुअरी 2026, 12:22 अपराह्न
ध्वनि प्राविधिकलाई ‘स्पट सिंक साउन्ड’ प्रशिक्षण सम्पन्न
काठमाडौं । चलचित्र विकास बोर्डको दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरिएको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ । छायांकन स्थलमै प्रत्यक्...
27 फेब्रुअरी 2026, 12:10 अपराह्न‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’मा वियज, केकी र अञ्जु पन्त उत्कृष्ट
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/birat-award-bijaya-400x220.jpg" class="attachment-medium size-mediu...
26 फेब्रुअरी 2026, 08:53 अपराह्न
अभिनेत्री नम्रताले गरिन् विवाह
काठमाडौँ । अभिनेत्री नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिएकी छन् । नम्रताको निजी निवास काठमाडौंमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको थियो ।...
26 फेब्रुअरी 2026, 08:35 अपराह्न
फिल्म ‘द केरल स्टोरी २’ प्रदर्शनमा अदालतको रोक
मुम्बई । भारतको केरल उच्च अदालतले फिल्म ‘द केरल स्टोरी २’ को प्रदर्शनमा रोक लगाएको छ । सेन्सर प्रमाणपत्रबारे उठेका प्रश्नपछि अदालतले केन्द्रीय फिल्म प्रमाणन बोर...
26 फेब्रुअरी 2026, 08:15 अपराह्न
‘द केरल स्टोरी २’ प्रदर्शनमा अदालतको रोक
मुम्बई । भारतको केरल उच्च अदालतले फिल्म ‘द केरल स्टोरी २’ को प्रदर्शनमा रोक लगाएको छ । सेन्सर प्रमाणपत्रबारे उठेका प्रश्नपछि अदालतले केन्द्रीय फिल्म प्रमाणन बोर...
26 फेब्रुअरी 2026, 08:15 अपराह्न
नम्रता सापकोटाले कसिन् लगनगाँठो
२०७८ सालमा नम्रताले विवाह नगरिकन बच्चा जन्माउने इच्छा रहेको अभिव्यक्तिले चर्चामा आएकी थिइन् ।
26 फेब्रुअरी 2026, 07:47 अपराह्न
रश्मिका-विजयले गरे विवाह (तस्वीर)
नयाँ दिल्ली । भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाले विहिबार विवाह गरेका छन् । त्यहाँको उदयपुरस्थित एक रिसोर्टमा आयोजित वैवाहिक समारोहमा उनीहरूले सात ...
26 फेब्रुअरी 2026, 07:34 अपराह्न
वैवाहिक बन्धनमा बाँधिए विजय र रश्मिका
काठमाडौँ । दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडा वैवाहिक बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धको चर्चामा ...
26 फेब्रुअरी 2026, 06:35 अपराह्नरश्मिका–विजय लामो प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/rashmika-bijay-400x220.jpg" class="attachment-medium size-medium wp...
26 फेब्रुअरी 2026, 05:19 अपराह्न
विराट फिल्म एन्ड म्युजिक अवार्ड : केकी र विजय उत्कृष्ट फिल्म कलाकार
काठमाडौँ । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्...
26 फेब्रुअरी 2026, 02:21 अपराह्न
नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?
काठमाडौं । बुधबार बेलुका मोडल तथा कलाकार नम्रता सापकोटाले हल्दी उत्सव मनाउँदै गर्दाको फाटो सेयर गर्दै लेखिन्, ‘आधिकारिकरुपमा हल्दीमा रंगिएको छु ।’ फोटोमा नम्रता...
26 फेब्रुअरी 2026, 01:51 अपराह्न
‘मिसेस भोग नेपाल’ तेस्रो सिजनका ९ विजेता घोषित, शो-स्टपर बनिन् एलिजे
काठमाडौं । ‘मिसेस भोग नेपाल सिजन ३’ का नौ जना विजेता घोषणा भएका छन् । मंगलबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा ती विजेता घोषणा गरिएको हो । उपाधिका लागि २१ जना...
26 फेब्रुअरी 2026, 01:09 अपराह्न
‘परालको आगो’ को पहिलो झलकले फिल्मबारे के दर्शाउँछ ?
काठमाडौं । बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को पहिलो झलक सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगा...
26 फेब्रुअरी 2026, 12:39 अपराह्नकरिअरकै हिट फिल्म ‘जेरी अन टप’ लिएर भारतमा जाँदै अनमोल
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/10/Anmol-kc-jasita-gurung-anchal-sharma-400x220.png" class="attachment...
25 फेब्रुअरी 2026, 07:30 अपराह्न‘आबाट आमा’को व्यापारले पलको रिभाइभ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/Paul-shah-craze-400x220.jpg" class="attachment-medium size-medium w...
25 फेब्रुअरी 2026, 07:02 अपराह्न