मनोरञ्जन

ड्रम समूह 'कोडो' विश्व टूरमा: अनुशासन र मेहनतले चम्किएको जापानी सांगीतिक टोली
ड्रम समूह 'कोडो' विश्व टूरमा: अनुशासन र मेहनतले चम्किएको जापानी सांगीतिक टोली

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध साले प्लेयेल सभागृहअगाडि केही दिनअघि एउटा बस रोकिन पुग्यो । बसबाट ओर्लिएका १४ जना साधारण पर्यटक थिएनन्, उनीहरू...

04 मार्च 2026, 08:25 पूर्वाह्न
विश्वका दुई ठूला ओटीटी ‘एचबीओ’ र ‘प्यारामाउन्ट प्लस’ गाभिए
विश्वका दुई ठूला ओटीटी ‘एचबीओ’ र ‘प्यारामाउन्ट प्लस’ गाभिए

अब कुरा केवल टिभीको होइन, एचबीओ र प्यारामाउन्ट प्लसको पनि हो । वार्नर ब्रदर्स डिस्कभरीलाई खरिद प्रतिस्पर्धामा जितेपछि भएको पहिलो लगानीकर्ता बैठकमा परमाउन्टका सी...

03 मार्च 2026, 05:57 अपराह्न
सिक्किम प्रिमियरसँगै भारतमा रिलिज भयो ‘जेरी अन टप’
सिक्किम प्रिमियरसँगै भारतमा रिलिज भयो ‘जेरी अन टप’

काठमाडौं । २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शनमा आएको छ । नेपालीभाषी बहुल र भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर आयोजना गर्दै फ...

03 मार्च 2026, 05:29 अपराह्न
फिल्मसम्बद्ध आधा दर्जनभन्दा धेरै प्रशिक्षण, कार्यशालाको आयोजना
फिल्मसम्बद्ध आधा दर्जनभन्दा धेरै प्रशिक्षण, कार्यशालाको आयोजना

काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ कार्यक्रम अन्तर्गत नेपाली फिल्म क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीको सीप तथा...

03 मार्च 2026, 05:13 अपराह्न
‘तुम्बाड २’ मा जोडिए नवाजुद्दीन सिद्दीकी
‘तुम्बाड २’ मा जोडिए नवाजुद्दीन सिद्दीकी

मुम्बई । प्रसिद्ध भारतीय हरर फिल्म ‘तुम्बाड’ को सिक्वेल ‘तुम्बाड २’ मा अभिनेता नवाजुद्दीन सिद्दीकी देखिने भएका छन् । निर्माताले फिल्ममा उनको प्रवेश भएको औपचारिक...

03 मार्च 2026, 04:59 अपराह्न
रमिताको पिरती, कुमारी र बिगुलले कति कमाए ?
रमिताको पिरती, कुमारी र बिगुलले कति कमाए ?

काठमाडौं । कुमारी, रमिताको पिरती र बिगुलले घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेका छन् । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले सार्वजनिक गरेको विवरणमा ...

03 मार्च 2026, 01:35 अपराह्न
‘आबाट आमा’ बन्यो २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म
‘आबाट आमा’ बन्यो २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म

काठमाडौं । चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म बनेको छ । मंगलबार मध्यान्हसम्म यो फिल्मको कुल ग्रस कलेक्सन १२ करोड ३९ लाख...

03 मार्च 2026, 01:16 अपराह्न
‘हामी तीन भाइ’ को टिजर : दाजुभाइको मिलन र खटपटको कथा
‘हामी तीन भाइ’ को टिजर : दाजुभाइको मिलन र खटपटको कथा

काठमाडौं । फिल्म ‘हामी तीन भाइ’ को टिजर रिलिज गरिएको छ । यसले फिल्मको कथावस्तु, चरित्र चित्रण र मनोदशबारे संक्षिप्तरुपमा चित्रण गर्छ । टिजरमा एउटा गाउँका तीन भा...

03 मार्च 2026, 01:01 अपराह्न
९ मास्टरपिस इरानी फिल्म
९ मास्टरपिस इरानी फिल्म

इरानी सिनेमाको इतिहास १०० वर्ष बढी पुरानो छ । यहाँ सिनेमाको विकास अन्य धेरै देशहरूको जस्तो सरल छैन । सिनेमाले लामो समय सरकारको कडा सेन्सरसिप भोग्नु परेको थियो ।...

03 मार्च 2026, 11:46 पूर्वाह्न
‘धुरन्धर २’ देखि ‘टक्सिक’ सम्म : मार्चमा आउँदैछन् यी ९ हिन्दी फिल्म
‘धुरन्धर २’ देखि ‘टक्सिक’ सम्म : मार्चमा आउँदैछन् यी ९ हिन्दी फिल्म

मुम्बई । फिल्मप्रेमी दर्शकको लागि मार्च २०२६ व्यस्त र रोमाञ्चक महिना बन्ने देखिएको छ । आगामी ३१ दिनमा मौसमसँगै बक्स अफिसको तापक्रम पनि उच्च हुने अनुमान छ । विशे...

02 मार्च 2026, 04:40 अपराह्न
‘नेपाल आइडल जुनियर’ प्रसारण हुने
‘नेपाल आइडल जुनियर’ प्रसारण हुने

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’ ले अब जुनियर संस्करण पनि प्रसारण गर्ने भएको छ । ‘नेपाल आइडल जुनियर’ शीर्षकमा कार्यक्रमको औपचारिक घोषणा भएको छ । अहिले ड...

02 मार्च 2026, 04:04 अपराह्न
‘स्पाइडरम्यान’ जोडी जेन्डाया र जेन्डायाले विवाह गरेका हुन् ?
‘स्पाइडरम्यान’ जोडी जेन्डाया र जेन्डायाले विवाह गरेका हुन् ?

हलिउड कलाकार जेन्डाया र टम हल्यान्ड पहिले नै विवाह बन्धनमा बाँधिएको हुनसक्ने चर्चा चलेको छ- कम्तीमा पनि स्टाइलिस्ट ल’ रोच को भनाइलाई आधार मान्दा । आइतबार २०२६ क...

02 मार्च 2026, 03:51 अपराह्न
‘स्पाइडर-म्यान’ जोडी जेन्डाया र टम हल्यान्डले विवाह गरेका हुन् ?

यस्तो देखियो कलाकारको होली (तस्वीर)
यस्तो देखियो कलाकारको होली (तस्वीर)

काठमाडौं । सेलिब्रेटीले सोमबार आ-आफ्नै शैलीमा फागु पूर्णिमा (होली) मनाएका छन् । रङ दलेर होली मनाएको फोटो र भिडियो कलाकारले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । ...

02 मार्च 2026, 03:34 अपराह्न
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा गुञ्जियो ‘नेपथ्य’
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा गुञ्जियो ‘नेपथ्य’

सिलिगुडी । ‘पुर्खाको संघर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम...

02 मार्च 2026, 01:12 अपराह्न
No Image
भाषाले जोडिने आह्वानका साथ सिलिगुडीमा जम्यो नेपथ्य

सिलिगुडी, भारत । ‘पुर्खाका सङ्घर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हा...

02 मार्च 2026, 01:00 अपराह्न
प्रदीप खड्का भन्छन्, ‘फिल्ममा पारिश्रमिकको लफडा सुनेर उकुसमुकुस भएँ’
प्रदीप खड्का भन्छन्, ‘फिल्ममा पारिश्रमिकको लफडा सुनेर उकुसमुकुस भएँ’

नेपाली फिल्म उद्योगमा काम गर्ने धेरै कलाकारका लागि आफ्नो पारिश्रमिक उठाउनु ठूलो चुनौती बनेको छ ।

02 मार्च 2026, 12:58 अपराह्न
No Image
‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/maxresdefault-400x220.jpg" class="attachment-medium size-medium wp-...

02 मार्च 2026, 07:22 पूर्वाह्न
No Image
चुनावको समयमा तीन दिन क्यूएफएक्स हल बन्द हुने

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/empty-cinema-hall-1-400x220.jpg" class="attachment-medium size-medi...

01 मार्च 2026, 10:01 अपराह्न
दार्जिलिङमा प्रशान्त तामाङको शालिक स्थापना गरिने
दार्जिलिङमा प्रशान्त तामाङको शालिक स्थापना गरिने

दार्जिलिङ । नेपाली फिल्म र संगीतका लोकप्रिय सर्जक प्रशान्त तामाङको सम्मानमा दार्जिलिङको मुटु मानिने चौरास्तामा शालिक स्थापना गरिने भएको छ । तामाङको निधनको ५० दि...

01 मार्च 2026, 08:46 अपराह्न
Page 19 of 152 · 3035 results
Advertisements
Sidebar Ad Category Big