मनोरञ्जन

अस्कर २०२६ : ‘सिनर्स’ र ‘वन ब्याटल आफ्टर अनदर’ बीच कडा प्रतिस्पर्धा
अस्कर २०२६ : ‘सिनर्स’ र ‘वन ब्याटल आफ्टर अनदर’ बीच कडा प्रतिस्पर्धा

अमेरिकी पत्रिका ‘भेराइटी’ ले सार्वजनिक गरेको अन्तिम पूर्वानुमानअनुसार यसवर्षको अस्कर दौड ब्लकबस्टर र स्वतन्त्र चलचित्र दुवैको प्रभावले भरिएको देखिन्छ ।

11 मार्च 2026, 12:09 अपराह्न
मुहूर्त पूजा गर्दै फिल्म ‘मुक्तिपुर’ को छायाकंन सुरू
मुहूर्त पूजा गर्दै फिल्म ‘मुक्तिपुर’ को छायाकंन सुरू

काठमाडौँ । फिल्म ‘मुक्तिपुर’ को मुहूर्त पूजा गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुह...

11 मार्च 2026, 09:00 पूर्वाह्न
No Image
फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Muktipur-400x220.jpg" class="attachment-medium size-medium wp-post-...

11 मार्च 2026, 08:27 पूर्वाह्न
व्यक्तित्व अधिकार संरक्षणको मुद्दामा शिल्पा शेट्टीलाई राहत
व्यक्तित्व अधिकार संरक्षणको मुद्दामा शिल्पा शेट्टीलाई राहत

मुम्बई । पछिल्लो समय बलिउड कलाकार व्यक्तित्व अधिकार संरक्षण सम्बन्धी मागसहित अदालत धाउने क्रममा बढ्दो छ । यो मेसोमा, पछिल्लोपटक अदालतबाट राहत पाउने अभिनेत्री बन...

10 मार्च 2026, 03:40 अपराह्न
पत्नीको स्तन क्यान्सरको उपचार सफल भएपछि हेमन्त : उपचारको लागि नेपाल नै रोज्यौं
पत्नीको स्तन क्यान्सरको उपचार सफल भएपछि हेमन्त : उपचारको लागि नेपाल नै रोज्यौं

काठमाडौं । गायक हेमन्त शर्माले आफ्नी पत्नी रीतुको स्तन क्यान्सरको उपचार सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उपचारको मुख्य चरण नेपालम...

10 मार्च 2026, 03:19 अपराह्न
अपराध कथामा ‘मुक्तिपुर’ बन्ने, शीर्ष भूमिकामा नाजिर हुसेन, गौरव पहारी
अपराध कथामा ‘मुक्तिपुर’ बन्ने, शीर्ष भूमिकामा नाजिर हुसेन, गौरव पहारी

काठमाडौं । नेपाली कथानक फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ । मंगलबार यो फिल्मको शुभसाइत पूजासहित छायांकन थालिएको छ । सुनिल पाण्डेले निर्देशन गर्ने यो फिल्मला...

10 मार्च 2026, 01:53 अपराह्न
आउँदैछन् बालेनका ३ गीत, ‘रि-मास्टर’ गरेर ल्याइने
आउँदैछन् बालेनका ३ गीत, ‘रि-मास्टर’ गरेर ल्याइने

काठमाडौं । बालेनलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले ‘पूर्व र्‍यापर’ भनेर लेखे । यो तथ्य चाहिँ सही होइन । उनी वर्तमानमा पनि उत्तिकै सक्रिय ‘हिपहप गाय...

10 मार्च 2026, 01:36 अपराह्न
डलर अर्बपतिको सूचीमा शाहरुख खान, कुल सम्पत्ति १.३ अर्ब डलर पुग्यो
डलर अर्बपतिको सूचीमा शाहरुख खान, कुल सम्पत्ति १.३ अर्ब डलर पुग्यो

मुम्बई । बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअन...

10 मार्च 2026, 12:51 अपराह्न
विपिन र सुहानाको फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज
विपिन र सुहानाको फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज भएको छ । २ घण्टा ८ मिनेट रनटाइमको यो फिल्मलाई ओएसआर युट्युब च्यानलबाट रिलिज गरिएको हो...

10 मार्च 2026, 12:31 अपराह्न
No Image
‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/ek-muthi-badal-400x220.jpg" class="attachment-medium size-medium wp...

10 मार्च 2026, 12:28 अपराह्न
No Image
‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । गत फाल्गुन ३ गते महाशिवरात्...

09 मार्च 2026, 07:02 अपराह्न
‘नेसन्स गट ट्यालेन्ट’ दोस्रो सिजनको उपाधि डोटीकी उदिप्तीलाई
‘नेसन्स गट ट्यालेन्ट’ दोस्रो सिजनको उपाधि डोटीकी उदिप्तीलाई

काठमाडौं । डान्स रियालिटी शो ‘नेसन्स गट ट्यालेन्ट’ सिजन २ को उपाधि डोटीकी उदिप्ती रावलले जितेकी छन् । विजयी भएबापत उनले नगद १ लाख रुपैयाँ प्राप्त गरिन् । म्याग्...

09 मार्च 2026, 05:56 अपराह्न
कान्समा नेपालको स्टलमार्फत फिल्म, पोस्टर, ट्रेलरको प्रचारप्रसार गर्न पाइने
कान्समा नेपालको स्टलमार्फत फिल्म, पोस्टर, ट्रेलरको प्रचारप्रसार गर्न पाइने

काठमाडौँ । ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ । आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त प्रत...

09 मार्च 2026, 05:10 अपराह्न
चलचित्र संग्रहालयका लागि १७१ पोस्टर, १० पटकथा प्रदान
चलचित्र संग्रहालयका लागि १७१ पोस्टर, १० पटकथा प्रदान

काठमाडौं । नेपाली चलचित्रको इतिहास संरक्षणका लागि निर्माण भइरहेको चलचित्र विकास बोर्डको प्रस्तावित चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङले महत्वपूर्ण साम...

09 मार्च 2026, 04:47 अपराह्न
चलचित्रकर्मी परिचयपत्रको लागि बोर्डले माग्यो आवेदन
चलचित्रकर्मी परिचयपत्रको लागि बोर्डले माग्यो आवेदन

काठमाडौँ । लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार...

09 मार्च 2026, 04:38 अपराह्न
‘स्त्री २’ लाई उछिन्दै ‘धुरन्धर २’ ले रच्यो अग्रिम टिकट बिक्रीमा कीर्तिमान
‘स्त्री २’ लाई उछिन्दै ‘धुरन्धर २’ ले रच्यो अग्रिम टिकट बिक्रीमा कीर्तिमान

मुम्बई । बलिउड ‘धुरन्धर : द रिभेन्ज’ ले भारतीय बक्सअफिसमा अग्रिम टिकट बिक्रीमा कीर्तिमान रचेको छ । &#8216;पेड प्रिभ्यु&#8217; का लागि फिल्मले करिब २ लाख टिकट बि...

09 मार्च 2026, 04:31 अपराह्न
पपस्टार रिहानाको घरमा गोली चल्यो, अपडेट के छ ?
पपस्टार रिहानाको घरमा गोली चल्यो, अपडेट के छ ?

लस एन्जलस (बीबीसी । पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । लस एन्जलस प्रहरी विभागका अधिकारीहरू आइतबार स्थानीय समय अनुसार ...

09 मार्च 2026, 04:12 अपराह्न
No Image
रेखाको निर्देशनमा ‘माया भनेको यस्तै होला’को सुटिङ सुरू

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/maya-bhaeko-yestai-hola-400x220.jpg" class="attachment-medium size-...

09 मार्च 2026, 03:21 अपराह्न
No Image
बालेनलाई भावी प्रधानमन्त्री सम्बोधन गरेर राजेशको गीत उपहार

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Balen-Shah-Rajesh-Payel-400x220.jpg" class="attachment-medium size-...

09 मार्च 2026, 03:11 अपराह्न
सामाजिक सञ्जालमा राजेश हमालको आलोचना किन भइरहेको छ ?
सामाजिक सञ्जालमा राजेश हमालको आलोचना किन भइरहेको छ ?

पुराना दलहरूको छवि धमिलिएको र नयाँ शक्ति भनाउँदाहरू अपरिपक्व रहेको टिप्पणी हमालले गरेका थिए ।

09 मार्च 2026, 03:02 अपराह्न
Page 16 of 152 · 3035 results
Advertisements
Sidebar Ad Category Big