मनोरञ्जन

चिनियाँ असन्तुष्टिपछि सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को शीर्षक परिवर्तन
चिनियाँ असन्तुष्टिपछि सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को शीर्षक परिवर्तन

मुम्बई । सलमान खान अभिनित आगामी युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन भएको छ । सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसको शीर्षक ‘मातृभूमि’ र...

16 मार्च 2026, 03:18 अपराह्न
‘पाँच पाण्डव’ को छायांकन सुरु, धुर्मुसको ठाउँमा जोडिए महेश त्रिपाठी
‘पाँच पाण्डव’ को छायांकन सुरु, धुर्मुसको ठाउँमा जोडिए महेश त्रिपाठी

शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नरहेको जनाइएको छ । यसलाई सामाजिक कथावस्तुमा आधारित बताइएको छ ।

16 मार्च 2026, 02:28 अपराह्न
हरिवंश आचार्यको शिर्ष भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’को छायांकन शुरु
हरिवंश आचार्यको शिर्ष भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’को छायांकन शुरु

काठमाडौं । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको ...

16 मार्च 2026, 02:10 अपराह्न
अस्कर रेडकार्पेटमा चम्किए स्टार (तस्वीर)
अस्कर रेडकार्पेटमा चम्किए स्टार (तस्वीर)

आकारका हिसाबले मात्र होइन, प्रभावका हिसाबले पनि अस्करको रेड कार्पेट निकै भव्य मानिन्छ ।

16 मार्च 2026, 01:57 अपराह्न
६ ओस्कार जितेको फिल्म 'वन ब्याटल आफ्टर अनदर' कस्तो छ  ?
६ ओस्कार जितेको फिल्म 'वन ब्याटल आफ्टर अनदर' कस्तो छ ?

काठमाडौँ । हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो अभिनित चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ले ९८ औँ अस्कार पुरस्कार समारोहमा उत्कृष्ट प्रदर्शन गर्दै छ ...

16 मार्च 2026, 12:55 अपराह्न
बालेनपछि भारतीय र्‍यापर डकैतसँग सहकार्य गर्दै भियोमा, ‘बावे’ ल्याउने
बालेनपछि भारतीय र्‍यापर डकैतसँग सहकार्य गर्दै भियोमा, ‘बावे’ ल्याउने

काठमाडौं । चर्चित नेपाली हिपहप गायक भियोमाले भारतीय र्‍यापर डकैतसँग नयाँ सांगीतिक सहकार्यको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘बावे’ शीर्षकको गीतको पो...

16 मार्च 2026, 12:51 अपराह्न
उडी जाऊँ भने म पंक्षी होइन : ४ दशकपछि अरुणा लामाको गीतलाई नयाँ जीवन
उडी जाऊँ भने म पंक्षी होइन : ४ दशकपछि अरुणा लामाको गीतलाई नयाँ जीवन

काठमाडौं । फिल्म ‘परालको आगो’ को गीत ‘उडी जाऊँ भने म पंक्षी होइन’ युट्युबमा रिलिज भएको छ । गीतमा कलाकार सुहाना थापा, प्रकाश सपुत, मन्जिल बानियाँको अभिनय छ । माय...

16 मार्च 2026, 12:20 अपराह्न
ओस्कारमा 'वन ब्याटल आफ्टर अनदर' र 'सिनर्स' को दबदबा
ओस्कारमा 'वन ब्याटल आफ्टर अनदर' र 'सिनर्स' को दबदबा

काठमाडौँ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थियटरमा ९८औँ एकेडेमी पुरस्कार समारोह सम्पन्न भएको छ । हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो अभिनीत चलचित्र ‘वन ...

16 मार्च 2026, 09:45 पूर्वाह्न
‘गोल्डेन’ बन्यो अस्कर अवार्ड जित्ने पहिलो के-पप गीत
‘गोल्डेन’ बन्यो अस्कर अवार्ड जित्ने पहिलो के-पप गीत

लस एन्जलस ।  फिल्म ‘के-पप डेमन हन्टर्स’ मा समावेश गीत ‘गोल्डेन’ ले अस्करमा उत्कृष्ट मौलिक गीततर्फ अवार्ड जितेको छ । ‘गोल्डेन’ अस्कर जित्ने पहिलो के-पप गीत बनेको...

16 मार्च 2026, 09:31 पूर्वाह्न
No Image
चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Tulasi-ghimire-and-pahad-400x220.jpg" class="attachment-medium size...

16 मार्च 2026, 09:03 पूर्वाह्न
अस्कर २०२६ : माइकल बी जोर्डन बने सर्वश्रेष्ठ अभिनेता
अस्कर २०२६ : माइकल बी जोर्डन बने सर्वश्रेष्ठ अभिनेता

लस एन्जलस । अभिनेता माइकल बी. जोर्डनले फिल्म ‘सिनर्स’ बाट उत्कृष्ट अभिनेता विधामा सन् २०२६ को अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आ...

16 मार्च 2026, 08:16 पूर्वाह्न
अस्कर २०२६ : नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ बन्यो उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर
अस्कर २०२६ : नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ बन्यो उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर

लस एन्जलस । नर्वेको चलचित्र ‘सेन्टिमेन्टल भ्यालु’ यस वर्षको अस्कर अवार्डमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिए...

16 मार्च 2026, 08:00 पूर्वाह्न
अस्कर २०२६ : ‘वान ब्याटल आफ्टर एनदर’ ६, ‘सिनर्स’ ४ विधामा विजयी (सूचीसहित)
अस्कर २०२६ : ‘वान ब्याटल आफ्टर एनदर’ ६, ‘सिनर्स’ ४ विधामा विजयी (सूचीसहित)

अहिले अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा ९८ औं एकेडेमी अवार्ड (अस्कर) वितरण भैरहेको छ । विश्व फिल्मको यो सर्वोच्च अवार्डमा फिल्म ‘सिनर्स’ को प्रारम्भिक वर्च...

16 मार्च 2026, 07:46 पूर्वाह्न
अटम डुराल्ड बनिन् छायांकन विधामा अस्कर अवार्ड जित्ने पहिलो महिला
अटम डुराल्ड बनिन् छायांकन विधामा अस्कर अवार्ड जित्ने पहिलो महिला

लस एन्जलस । फिल्म ‘सिनर्स’ की छायांकन निर्देशक (डीपी) अटम डुराल्ड अर्कापाउले अस्कर इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् । उनी उत्कृष्ट छायांकन (सिनेमाटोग्राफी...

16 मार्च 2026, 07:45 पूर्वाह्न
यी हुन् ‘अस्कर अवार्ड २०२६’ का विजेता (लाइभ अपडेट)
यी हुन् ‘अस्कर अवार्ड २०२६’ का विजेता (लाइभ अपडेट)

अहिले अमेरिकाको लस–एन्जलसस्थित डल्बी थिएटरमा ९८ औं एकेडेमी अवार्ड (अस्कर) वितरण भैरहेको छ । विश्व फिल्मको यो सर्वोच्च अवार्डमा फिल्म ‘सिनर्स’ को प्रारम्भिक वर्च...

16 मार्च 2026, 07:04 पूर्वाह्न
No Image
र्‍यापर हनी सिंहको कन्सर्टमा दर्शकबीच झडप

काठमाडौं । भारतीय र्‍यापर हनी सिंहको कन्सर्टमा दर्शकबीच झडप हुँदा कार्यक्रम केही समयका लागि अवरुद्ध भएको छ। कन्सर्ट हेर्न पुगेका केही युवाबीच सामान्य विवादबाट स...

15 मार्च 2026, 07:51 अपराह्न
No Image
डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को पोखराबाट छायाङ्कन सुरु

पोखरा । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ। मेघौली फिल्म्सको ब्य...

15 मार्च 2026, 07:03 अपराह्न
No Image
विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Zero-Digreee-400x220.jpg" class="attachment-medium size-medium wp-p...

15 मार्च 2026, 04:46 अपराह्न
विजय बरालले पोखराबाट थाले ‘जिरो डिग्री’ को छायांकन
विजय बरालले पोखराबाट थाले ‘जिरो डिग्री’ को छायांकन

पोखरा । यहाँको अर्मलाकोट मन्दिरमा शुभसाइत पूजा गर्दै कथानक फिल्म ‘जिरो डिग्री’को छायाङ्कन सुरु भएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण थालिएको यो फिल्मलाई डा...

15 मार्च 2026, 04:42 अपराह्न
No Image
पल शाह फिचर्ड ‘राम कसम’ सार्वजनिक

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Ram-Kasam-400x220.jpg" class="attachment-medium size-medium wp-post...

15 मार्च 2026, 04:35 अपराह्न
Page 13 of 152 · 3035 results
Advertisements
Sidebar Ad Category Big