मनोरञ्जन
अर्पण थापाको निर्देशनमा बन्ने चलचित्र ‘फ्रेन्च किस’ घोषणासँगै शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजा ...
23 जनवरी 2026, 05:35 अपराह्न
फिल्म ‘फ्रेन्च किस’ शुभमुहूर्त
23 जनवरी 2026, 05:07 अपराह्न
‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जोडी बाँध्दै विजय र अञ्जना
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको कथानक फिल्म ‘सिन्दुरे जात्रा’ को शीर्ष भूमिकामा विजय बराल र अञ्जना बराइली अनुबन्धित भएका छन् । सर्वका...
23 जनवरी 2026, 05:02 अपराह्न
‘होमबाउन्ड’ अस्करबाट बाहिरिँदा भारतीय फिल्म स्तब्ध
मुम्बई । भारतका लागि यस पटकको अस्कर अवार्डबाट दुःखद खबर छ । सर्टलिस्टमा छनोट भएको भारतीय फिल्म ‘होमबाउन्ड’ ले मनोनयनमा स्थान बनाउन सकेन । यो नतिजापछि भारतीय फिल...
23 जनवरी 2026, 05:01 अपराह्न
अर्पण थापाले ‘फ्रेन्च किस’ निर्देशन गर्ने, थिन्ले ल्हामोसँग जोडी बाँध्ने
काठमाडौं । अर्पण थापाको निर्देशनमा फिल्म ‘फ्रेन्च किस’ बन्ने भएको छ । वसन्तपञ्चमीको अवसरमा शुक्रबार निर्माता कम्पनी एटीएफ प्रोडक्सन प्रालिले फिल्म निर्माण गरेको...
23 जनवरी 2026, 04:39 अपराह्नशाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/shahrukh-khan-400x220.png" class="attachment-medium size-medium wp-...
23 जनवरी 2026, 04:36 अपराह्न
संगीत रोयल्टी उठाउन होटल व्यवसायी र संगीतकर्मीबीच सम्झौता
९ माघ, काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) र संगीत रोयल्टी संकलन समाज नेपालबीच सम्झौता भएको छ । गीतसंगीत जस्ता बौद्धिक सम्पत्तिक...
23 जनवरी 2026, 04:15 अपराह्नबिहेपछि नायिका पूजाको आइटम डान्स !
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Pooja-Sharma-400x220.jpg" class="attachment-medium size-medium wp-p...
23 जनवरी 2026, 03:45 अपराह्न
रञ्जित गजमेरको संगीतमा फिल्म ‘श्री बुकुरो’ को गीत सार्वजनिक
काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीतमा फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को गीत युट्युबमा सार्वजनिक भएको छ । वसन्तपञ्चमीको अवसरमा गीत रिलिज गरिएको हो ...
23 जनवरी 2026, 03:35 अपराह्न
फिल्म ‘रोल नं. १’ आगामी जेठमा प्रदर्शनमा आउने
23 जनवरी 2026, 03:15 अपराह्नतेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/mitheu-teriya-magar-400x220.jpg" class="attachment-medium size-medi...
23 जनवरी 2026, 02:08 अपराह्न
फिल्म ‘रोल नम्बर १’ को प्रदर्शन मिति तय
काठमाडौं । कथानक फिल्म ‘रोल नम्बर १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वसन्तपञ्चमीको अवसरमा निर्माताले शुक्रबार प्रदर्शन मिति तय गरेका हुन् । जसअनुसार, यो फिल्म...
23 जनवरी 2026, 02:07 अपराह्न
अर्पण थापाले किने ७० लाखको विद्युतीय गाडी
काठमाडौं । अभिनेता अर्पण थापाले ७० लाख मूल्य पर्ने ‘आयन भी’ विद्युतीय गाडी किनेका छन् । जीएसी मोटर नेपालको थापाथलीस्थित आउटलेटबाट उनले गाडी किनेका हुन् । छायांक...
23 जनवरी 2026, 01:57 अपराह्न
पोताला दरबारअघि मिस पबीको फोटोसुट (तस्वीर)
काठमाडौं । यतिबेला कलाकार तथा मोडल मिस पबी र बुद्धि तामाङ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा घुमघाममा ब्यस्त छन् । केही समययता त्यहाँ उनीहरूको घुमघाम ब्यापक...
23 जनवरी 2026, 01:31 अपराह्न
फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु
23 जनवरी 2026, 01:21 अपराह्न
खाडीका ६ देशमा ‘बोर्डर २’ प्रदर्शनमा आएन
‘बोर्डर २’ को कथा सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा आधारित छ ।
23 जनवरी 2026, 12:59 अपराह्नसरस्वती पूजाको अवसरमा गायिका सलिना र बाल गायक सम्यन्तको ‘सरस्वती बन्दना’ सार्वजनिक
काठमाडौं । विद्या, बुद्धि र संगीतकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने ‘वसन्त पञ्चमी’ को अवसर पारेर नयाँ सरस्वती बन्दना सार्वजनिक गरिएको छ...
23 जनवरी 2026, 12:38 अपराह्न
तेरिया मगरले दाङबाट थालिन् डेब्यू फिल्म ‘मितज्यू’ को छायांकन
काठमाडौं । चर्चित डान्सर तेरिया मगरको डेब्यू अभिनय रहने फिल्म ‘मितज्यू’ को छायांकन शुक्रबार दाङको घोराहीदेखि सुरु भएको छ । वसन्त पञ्चमीको अवसरमा एक महिने तालिका...
23 जनवरी 2026, 12:33 अपराह्न
१८ वर्षपछि ‘स्लमडग मिलियनेयर’ का बाल कलाकारको अवस्था : कोही व्यवसायी, कोही पुनः गरिबीमा
23 जनवरी 2026, 12:08 अपराह्न
‘मिसेस वर्ल्ड’ मा प्रतिस्पर्धा गर्न अमेरिका उडिन् सञ्जु
काठमाडौं । ‘मिसेस वर्ल्ड २०२६’ मा भाग लिन ‘मिसेस नेपाल इन्टरनेसनल’ सञ्जु भट्ट अमेरिका उडेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिबन इन्टरटेनमेन्टक...
23 जनवरी 2026, 12:06 अपराह्न