अन्तर्राष्ट्रिय

No Image
चीनद्वारा अफगान-पाकिस्तानमा युद्धविरामको आह्वान

बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानबीच जारी हिंसात्मक झडप अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै दुवै पक्षसँग संवाद गरिरहेको जनाएको छ । बेइजिङका अनुसार दुवै द...

27 फेब्रुअरी 2026, 03:07 अपराह्न
No Image
सिड्नीमा बाढीमा फसेका ४० जनाको उद्धार

सिड्नी । सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउदै अधिकारीहरूले अचानक बाढी आउदा बिजुली समेत कटौती भएको जनाएका छन् । ...

27 फेब्रुअरी 2026, 03:00 अपराह्न
हिलारीको बयान : एपस्टिनका अपराधबारे केही जानकारी थिएन
हिलारीको बयान : एपस्टिनका अपराधबारे केही जानकारी थिएन

एपस्टिनसँगको सम्बन्धका बारेमा क्लिन्टन दम्पती र ट्रम्प दुवैले कुनै पनि गलत कार्य गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

27 फेब्रुअरी 2026, 02:51 अपराह्न
ग्रिम्सबी मिन्स्टर चर्चमा सूर्यको विशाल कलाकृति ‘हेलियोस’ प्रदर्शन गरिने
ग्रिम्सबी मिन्स्टर चर्चमा सूर्यको विशाल कलाकृति ‘हेलियोस’ प्रदर्शन गरिने

१५ फागुन, काठमाडौं । बेलायतको नर्थ इस्ट लिङ्कनशायरस्थित ग्रिम्सबी मिन्स्टर चर्चमा आगामी अप्रिल ९ देखि चार हप्ताका लागि सूर्यको विशाल स्वरूप झल्काउने एउटा विशेष ...

27 फेब्रुअरी 2026, 02:44 अपराह्न
हिलारी क्लिन्टनको एपस्टाइन प्रकरणमा संसदीय समितिमा बयान
हिलारी क्लिन्टनको एपस्टाइन प्रकरणमा संसदीय समितिमा बयान

काठमाडौँ । अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले चर्चित वित्तीय व्यक्ति जेफ्री एपस्टाइनसँग सम्बन्धित मुद्दामा संसदीय समितिसमक्ष बयान दिएकी छन् । उनले ...

27 फेब्रुअरी 2026, 02:30 अपराह्न
मुआब्जा तिर्नुपर्ने डरले युक्रेन आफ्ना सैनिकको शव बुझ्न अनिच्छुक रहेको सांसदको दाबी
मुआब्जा तिर्नुपर्ने डरले युक्रेन आफ्ना सैनिकको शव बुझ्न अनिच्छुक रहेको सांसदको दाबी

१५ फागुन, काठमाडौं । युक्रेनी संसदकी सदस्य अन्ना स्कोरोखोदले युक्रेनी अधिकारीहरू युद्धमा मारिएका आफ्ना सैनिकहरूको शव फिर्ता लिन अनिच्छुक रहेको गम्भीर आरोप लगाएक...

27 फेब्रुअरी 2026, 02:14 अपराह्न
न्यूयोर्कका मेयर ममदानीले ट्रम्पलाई किन दिए नक्कली पत्रिकाको पहिलो पृष्ठ उपहार ?
न्यूयोर्कका मेयर ममदानीले ट्रम्पलाई किन दिए नक्कली पत्रिकाको पहिलो पृष्ठ उपहार ?

काठमाडौँ । अमेरिकाको न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले ह्वाइट हाउस भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा सहरमा ठूल...

27 फेब्रुअरी 2026, 01:45 अपराह्न
No Image
कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/kajasthin-gass-accident-400x220.png" class="attachment-medium size-...

27 फेब्रुअरी 2026, 01:31 अपराह्न
No Image
सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/america-iran-meeting-400x220.jpg" class="attachment-medium size-med...

27 फेब्रुअरी 2026, 12:55 अपराह्न
पाकिस्तानका प्रधानमन्त्रीले भने- देशको रक्षामा कुनै सम्झौता हुँदैन, आक्रमणको उचित जवाफ दिइन्छ
पाकिस्तानका प्रधानमन्त्रीले भने- देशको रक्षामा कुनै सम्झौता हुँदैन, आक्रमणको उचित जवाफ दिइन्छ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले देशको रक्षामा कुनै सम्झौता नगर्ने र कुनै पनि आक्रमणको उचित जवाफ दिने बताएका छन्। पाकिस्तानी प्रधानमन्त्री कार...

27 फेब्रुअरी 2026, 12:49 अपराह्न
No Image
मदिरा घोटाला प्रकरण : सफाइ पाएपछि अदालत परिसरममै रोए अरवीन्द केजरीवाल

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/arvind-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...

27 फेब्रुअरी 2026, 12:42 अपराह्न
No Image
पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/war-400x220.jpg" class="attachment-medium size-medium wp-post-image...

27 फेब्रुअरी 2026, 12:25 अपराह्न
मदिरा घोटाला प्रकरणमा निर्दोष साबित भए केजरीवालसहित आप नेता
मदिरा घोटाला प्रकरणमा निर्दोष साबित भए केजरीवालसहित आप नेता

काठमाडौँ । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदिया मदिरा घोटाला प्रकरणमा निर्दोष साबित भएका छन् ।&nbsp;राउज एवेन्यू कोर्टले...

27 फेब्रुअरी 2026, 12:25 अपराह्न
No Image
दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले पाए सफाई

नयाँ दिल्ली । अन्तःशुल्क नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनिष सिसोडियालाई एक विशेष अदाल...

27 फेब्रुअरी 2026, 12:08 अपराह्न
No Image
पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/pakistan-fighter-jet-400x220.jpg" class="attachment-medium size-med...

27 फेब्रुअरी 2026, 11:29 पूर्वाह्न
आफ्नो देशलाई सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने किमको चेतावनी
आफ्नो देशलाई सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई 'पूर्ण रूपमा नष्ट' गरिदिने किमको चेतावनी

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन् । किमले आफ्नो देशको सुरक्षा खतरा भएमा दक्षिण कोरियालाई &#39;पूर्ण रूपमा नष्...

27 फेब्रुअरी 2026, 11:20 पूर्वाह्न
No Image
मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2020/03/arbinda-kejariwal-400x220.jpg" class="attachment-medium size-medium...

27 फेब्रुअरी 2026, 11:16 पूर्वाह्न
अमेरिका-इरानबीच सघन बैठक, एजेन्डामा प्रतिबन्ध फुकुवा र आणविक कार्यक्रम
अमेरिका-इरानबीच सघन बैठक, एजेन्डामा प्रतिबन्ध फुकुवा र आणविक कार्यक्रम

१५ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग चलिरहेको वार्तामा प्रगति भएको बताएका छन्। अराघचीले एक्समा पोस...

27 फेब्रुअरी 2026, 10:18 पूर्वाह्न
अफगानिस्तान-पाकिस्तानबीच बढ्यो तनाव: हवाई हमलासहित सीमा क्षेत्रमा लडाई
अफगानिस्तान-पाकिस्तानबीच बढ्यो तनाव: हवाई हमलासहित सीमा क्षेत्रमा लडाई

काठमाडौँ । अफगानिस्तान र पाकिस्तानबीच सीमाक्षेत्रमा भएको सैन्य झडपपछि दुवै देशले एकअर्कामाथि ठूलो क्षति पुर्&zwj;याएको दाबी गरेका छन् । अफगान पक्षले कुनार क्षे...

27 फेब्रुअरी 2026, 09:40 पूर्वाह्न
अफगानिस्तानको नयाँ कानुन: श्रीमती कुटे १५ दिन जेल, जनावर जुधाए ५ महिना सजाय !
अफगानिस्तानको नयाँ कानुन: श्रीमती कुटे १५ दिन जेल, जनावर जुधाए ५ महिना सजाय !

काठमाडौँ । अफगानिस्तानमा तालिबान सरकारले नयाँ कानुन लागू गरेको छ । उक्त कानुनमा देशका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले गत जनवरी महिनामै हस्ताक्षर गरेका थि...

27 फेब्रुअरी 2026, 09:00 पूर्वाह्न
Page 59 of 179 · 3573 results
Advertisements
Sidebar Ad Category Big