अन्तर्राष्ट्रिय

इरान युद्धमा सैन्य संलग्नताको सम्भावनालाई नकार्न सकिंदैन : क्यानडाका प्रधानमन्त्री
इरान युद्धमा सैन्य संलग्नताको सम्भावनालाई नकार्न सकिंदैन : क्यानडाका प्रधानमन्त्री

२१ फागुन, काठमाडौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मध्यपूर्वमा बढ्दै गएको युद्धमा आफ्नो देशको सैन्य सहभागिता हुन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न नस...

05 मार्च 2026, 03:56 अपराह्न
इरानद्वारा इजरायलमाथि पुन: मिसाइल प्रहार
इरानद्वारा इजरायलमाथि पुन: मिसाइल प्रहार

२१ फागुन , काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले आज बिहीबार दिउँसो इरानबाट इजरायलतर्फ मिसाइलहरूको ‘नयाँ लहर’ प्रहार भएको पुष्टि गरेको छ । आफ्नो आधिकारिक टेलिग...

05 मार्च 2026, 03:41 अपराह्न
खाडी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली पठाउने योजनामा छौं- मेलोनी
खाडी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली पठाउने योजनामा छौं- मेलोनी

काठमाडौँ । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले खाडी क्षेत्रमा रहेका देशलाई हवाई आक्रमणबाट जोगाउन हवाई प्रतिरक्षा प्रणाली पठाउने योजना बनाइएको बताएकी छन् । इ...

05 मार्च 2026, 03:40 अपराह्न
No Image
रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोध

मस्को । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षपछि पनि देशभित्र युद्धविरुद्ध असन्तुष्टि पूर्ण रूपमा हराएको छैन, तर कडा सरकारी दमनका कारण धेरै आवाजहरू मौन ब...

05 मार्च 2026, 03:00 अपराह्न
इरानको सस्तो ड्रोन खसाल्न महँगो क्षेप्यास्त्र प्रयोग गर्दै अमेरिका !
इरानको सस्तो ड्रोन खसाल्न महँगो क्षेप्यास्त्र प्रयोग गर्दै अमेरिका !

काठमाडौँ । अमेरिका इरानसँग महँगो युद्ध लडिरहेको विश्लेषण गरिएको छ ।  अमेरिकाले इरानका सस्तो ड्रोन खसाल्न निकै महँगो अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको ...

05 मार्च 2026, 03:00 अपराह्न
इरानमा हालसम्म १३ सय भन्दा बढी आक्रमण
इरानमा हालसम्म १३ सय भन्दा बढी आक्रमण

काठमाडौँ । इरानमा हालसम्म एक हजार तीन सयभन्दा बढी आक्रमण भएको इरानको राहत संस्था रेड क्रेसेन्टले जनाएको छ । अमेरिका र इजरायलले गरेको आक्रमणका कारण धेरै नागरिक ...

05 मार्च 2026, 02:10 अपराह्न
इजरायलको तेल आपूर्तिमा संकट : ‘बिसीटी’ पाइपलाइनमा आक्रमण गर्ने इरानको चेतावनी
इजरायलको तेल आपूर्तिमा संकट : ‘बिसीटी’ पाइपलाइनमा आक्रमण गर्ने इरानको चेतावनी

२१ फागुन, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमाण्डरका सल्लाहकारले मंगलबार एक गम्भीर चेतावनी दिँदै इरानले आफ्ना ‘शत्रु राष्ट्रका तेल आपूर्ति ल...

05 मार्च 2026, 02:04 अपराह्न
No Image
मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/ustrelia-400x220.jpg" class="attachment-medium size-medium wp-post-...

05 मार्च 2026, 01:08 अपराह्न
इरानमा अमेरिका-इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो
इरानमा अमेरिका-इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौँ । इरानमा गत शनिबारदेखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा १ हजार ११४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । अमेरिकामा आधारित मानवअधिकार कार्यकर्ता समाचार ...

05 मार्च 2026, 12:30 अपराह्न
No Image
मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/ap1-400x220.jpg" class="attachment-medium size-medium wp-post-image...

05 मार्च 2026, 12:11 अपराह्न
अमेरिकी सिनेटमा ट्रम्पको अधिकार सिमित गर्ने विधेयक असफल
अमेरिकी सिनेटमा ट्रम्पको अधिकार सिमित गर्ने विधेयक असफल

काठमाडौँ । राष्ट्रपति ट्रम्पको युद्धसँग सम्बन्धित शक्तिहरू सीमित गर्ने विधेयक अमेरिकी सिनेटमा असफल भएको छ । ४७ सिनेटरहरूले विधेयकको पक्षमा मतदान गरे भने ५३ जन...

05 मार्च 2026, 10:20 पूर्वाह्न
No Image
इरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ । इरानको इस्लामिक प्रच...

05 मार्च 2026, 08:29 पूर्वाह्न
श्रीलङ्काको समुद्री क्षेत्र नजिक इरानी युद्धपोत ध्वस्त, ८७ इरानी नौसैनिकको मृत्यु
श्रीलङ्काको समुद्री क्षेत्र नजिक इरानी युद्धपोत ध्वस्त, ८७ इरानी नौसैनिकको मृत्यु

काठमाडौँ । अमेरिका&ndash;इजरायल र इरानबीच जारी युद्ध आज पाँचौँ दिन इरानी युद्धपोत &lsquo;आइरिस डेना&rsquo; लाई श्रीलङ्काको समुद्री क्षेत्र नजिक आक्रमण गरी डुबा...

04 मार्च 2026, 09:46 अपराह्न
इरानमा छात्रा विद्यालयमा भएको आक्रमणको छानबिन गर्दैछौं- अमेरिकी रक्षामन्त्री हेगसेथ
इरानमा छात्रा विद्यालयमा भएको आक्रमणको छानबिन गर्दैछौं- अमेरिकी रक्षामन्त्री हेगसेथ

काठमाडौँ । इरानमा विद्यालयमाथि भएको आक्रमणमा १६० भन्दा बढी बालबालिकाको मृत्यु भएको घटनाबारे अमेरिकाले छानबिन सुरु गरेको जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेग...

04 मार्च 2026, 08:25 अपराह्न
No Image
अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-navy-400x220.jpg" class="attachment-medium size-medium wp-post...

04 मार्च 2026, 07:27 अपराह्न
No Image
मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2022/04/Antonio-Guterres-photo-400x220.jpg" class="attachment-medium size-m...

04 मार्च 2026, 07:23 अपराह्न
No Image
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/attack-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...

04 मार्च 2026, 07:18 अपराह्न
खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित
खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित

काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्तिम विदाईको कार्यक्रम स्थगित भएको छ । राजधानी तेहरानमा बुधबार राति आयोजना हुने भनिएको समारोहला...

04 मार्च 2026, 06:15 अपराह्न
युएईमा इरानको अहिलेसम्म १८९ ब्यालेस्टिक र ८ मिसाइल तथा ९४१ ड्रोन आक्रमण
युएईमा इरानको अहिलेसम्म १८९ ब्यालेस्टिक र ८ मिसाइल तथा ९४१ ड्रोन आक्रमण

काठमाडौँ ।&nbsp; युएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले आज तीन वटा ब्यालेस्टिक मिसाइलहरू रोक्न सफल भएको छ भने १२९ वटा ड्रोनमध्ये १२१ वटा ड्रोनलाई मार्...

04 मार्च 2026, 05:55 अपराह्न
No Image
पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, चार जनाको मृत्यु, छ घाइते

बेरुत । इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । उद्धार...

04 मार्च 2026, 05:46 अपराह्न
Page 54 of 187 · 3729 results
Advertisements
Sidebar Ad Category Big