अन्तर्राष्ट्रिय

No Image
इरानको नेतृत्व परिषदमा आयातोल्लाह अली रेजा अराफी नियुक्त

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/AlirezaArafi1200-202-400x220.jpg" class="attachment-medium size-med...

01 मार्च 2026, 04:52 अपराह्न
खामेनीको हत्या ‘निन्दनीय अपराध’ भन्दै रुसी राष्ट्रपति पुटिनद्वारा शोक व्यक्त
खामेनीको हत्या ‘निन्दनीय अपराध’ भन्दै रुसी राष्ट्रपति पुटिनद्वारा शोक व्यक्त

१७ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याप्रति गहिरो दु:ख व्यक्त गर्दै इरानी सरकार र जनताप्रति सम...

01 मार्च 2026, 04:48 अपराह्न
No Image
बेलायती सैनिक तैनाथ साइप्रसमा पनि इरानले गर्‍यो क्षेप्यास्त्र हमला

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/04-400x220.webp" class="attachment-medium size-medium wp-post-image...

01 मार्च 2026, 04:45 अपराह्न
इरानी आक्रमणबाट इजरायलमा २ जनाको मृत्यु, ४५६ अस्पताल भर्ना
इरानी आक्रमणबाट इजरायलमा २ जनाको मृत्यु, ४५६ अस्पताल भर्ना

१७ फागुन, काठमाडौ। इजरायली रक्षा बलका प्रवक्ता एफी डेफ्रिनले इरानको तर्फबाट भएको जवाफी आक्रमणमा दुई जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ता...

01 मार्च 2026, 04:32 अपराह्न
जीसीसीका विदेश मन्त्रीहरूको आकस्मिक भिडियो सम्मेलन हुँदै
जीसीसीका विदेश मन्त्रीहरूको आकस्मिक भिडियो सम्मेलन हुँदै

१७ फागुन , काठमाडौं । गल्फ कर्पोरेशन काउन्सिल (जिसिसि) का विदेश मन्त्रीहरूले आज एउटा आकस्मिक भिडियो कन्फरेन्स आयोजना गर्ने भएका छन् । अल जजिरालाई प्राप्त जानकार...

01 मार्च 2026, 04:31 अपराह्न
इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनीसहित ३० उच्च इरानी अधिकारी मारिएको दाबी
इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनीसहित ३० उच्च इरानी अधिकारी मारिएको दाबी

१७ फागुन , काठमाडौं । इजरायलको च्यानल १२ ले शनिबार इरानमाथि गरिएको प्रारम्भिक हवाई आक्रमणको पहिलो आधा मिनेटमै सर्वोच्च नेता अली खामेनीसहित ३० जना वरिष्ठ इरानी अ...

01 मार्च 2026, 04:28 अपराह्न
No Image
खाडी क्षेत्रमा इरानी आक्रमण

दुबई । आइतबार बिहान खाडीमा इरानी आक्रमणपछि दुबई, दोहा र मनामामा नयाँ विस्फोट र धुवाँ फैलिएको छ, जसले क्षेत्रीय तनाव र व्यापक द्वन्द्वको डर बढाएको छ । अमेरिका र ...

01 मार्च 2026, 04:22 अपराह्न
अहमद वाहिदी इरानको आईआरजीसी का नयाँ कमान्डर नियुक्त
अहमद वाहिदी इरानको आईआरजीसी का नयाँ कमान्डर नियुक्त

१७ फागुन , काठमाडौं । इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अहमद वाहिदीलाई आफ्नो नयाँ कमान्डर–इन–चीफ नियुक्त गरेको छ । शनिबार इरानम...

01 मार्च 2026, 04:14 अपराह्न
ओमानको मसन्दाम तट नजिकै तेल बोक्ने जहाजमाथि आक्रमण
ओमानको मसन्दाम तट नजिकै तेल बोक्ने जहाजमाथि आक्रमण

काठमाडौँ । ओमानको मसन्दाम तट नजिकै एक तेल बोक्ने जहाजमाथि आक्रमण भएको छ । आइतबार ओमानको समुद्री सुरक्षा केन्द्रले दिएको जानकारीअनुसार तटबाट करिब पाँच नौटिकल मा...

01 मार्च 2026, 04:10 अपराह्न
खामेनीको हत्या मुस्लिमविरुद्ध खुला युद्धको घोषणा : इरानी राष्ट्रपति
खामेनीको हत्या मुस्लिमविरुद्ध खुला युद्धको घोषणा : इरानी राष्ट्रपति

१७ फागुन, काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या हुनु ‘मुस्लिमहरू र विशेष गरी शिया समुदाय विरुद्धको खु...

01 मार्च 2026, 04:04 अपराह्न
इरानमा नयाँ रिभोल्युशनरी गार्ड्सको प्रमुखमा वाहिदी नियुक्त
इरानमा नयाँ रिभोल्युशनरी गार्ड्सको प्रमुखमा वाहिदी नियुक्त

काठमाडौँ । इरानको रिभोल्युशनरी गार्ड्स कोर्प (आईआरजीसी) ले नयाँ प्रमुख कमाण्डरको रूपमा अहमद वाहिदीलाई नियुक्त गरेको छ । यसअघि आईआरजीसीको प्रमुख जनरल मोहम्मद प...

01 मार्च 2026, 04:00 अपराह्न
इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु
इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु

१७ फागुन, काठमाडौ । इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनक...

01 मार्च 2026, 03:49 अपराह्न
No Image
सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ?

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/04/Iran-400x220.jpg" class="attachment-medium size-medium wp-post-imag...

01 मार्च 2026, 03:47 अपराह्न
इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज
इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटको आवाज

१७ फागुन, काठमाडौं । इरानको राजधानी तेहरानका पूर्वी र उत्तर–पश्चिमी क्षेत्रहरूमा भर्खरै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । बीबीसी रिपोर्ट अनुसार , प्रत्य...

01 मार्च 2026, 03:46 अपराह्न
‘अन्धाधुन्ध’ इरानी आक्रमणबाट बेलायती सैन्य आधार शिविरहरू जोखिममा : हिली
‘अन्धाधुन्ध’ इरानी आक्रमणबाट बेलायती सैन्य आधार शिविरहरू जोखिममा : हिली

१७ फागुन, काठमाडौं । बेलायती रक्षा सचिव जोन हिलीले इरानबाट भइरहेका ‘अन्धाधुन्ध आक्रमण’ हरूले विदेशमा रहेका बेलायती सैनिक र नागरिकहरूलाई गम्भीर जोखिममा पारेको भन...

01 मार्च 2026, 03:43 अपराह्न
No Image
इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-attacked-qatar-400x220.jpg" class="attachment-medium size-medi...

01 मार्च 2026, 03:18 अपराह्न
भारतको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट, १७ जनाको मृत्यु
भारतको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट, १७ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको नागपुर जिल्लाको काटोलमा रहेको विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार विस्फोट भएको छ । बिहान साढे ६ बजे भएको विस्फोटमा १७ जनाको म...

01 मार्च 2026, 03:17 अपराह्न
खामेनीको मृत्यु भएपछि कराचीमा हिंसात्मक प्रदर्शन, ९ जनाको मृत्यु
खामेनीको मृत्यु भएपछि कराचीमा हिंसात्मक प्रदर्शन, ९ जनाको मृत्यु

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीम...

01 मार्च 2026, 03:10 अपराह्न
No Image
कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा ताेडफाेडः आठको मृत्यु, थुप्रै घाइते

कराची । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भ...

01 मार्च 2026, 02:58 अपराह्न
No Image
स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Hormuz-of-strait-400x220.jpg" class="attachment-medium size-medium ...

01 मार्च 2026, 02:52 अपराह्न
Page 53 of 179 · 3568 results
Advertisements
Sidebar Ad Category Big