अन्तर्राष्ट्रिय
ओमानको खाडीमा अब कुनै पनि इरानी जहाज छैनन्- अमेरिका
काठमाडौँ । अमेरिकाले ओमानको खाडी क्षेत्रमा हाल कुनै पनि इरानी जहाज नरहेको दाबी गरेको छ । अमेरिकी पक्षका अनुसार दुई दिनअघि उक्त क्षेत्रमा इरानका ११ वटा जहाज सक्...
03 मार्च 2026, 10:10 पूर्वाह्न
मध्यपूर्वको युद्ध चौथो दिनमा प्रवेश, चारदेखि पाँच साता लम्बिने ट्रम्पको दाबि
काठमाडौँ । अमेरिका-इजरायल र इरानबीचको युद्ध आज चौथो दिनमा प्रवेश गरेको छ । अमेरिका र इजरायलले इरानमाथि लागातर आक्रमण गरिरहेका छन् भने इरानले पनि जवाफी आक्रममण ...
03 मार्च 2026, 09:05 पूर्वाह्न
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
काठमाडौँ । मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्राप्त जानकारी अनुसार इरा...
03 मार्च 2026, 08:45 पूर्वाह्न
अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न एडभाइजरी जारी
काठमाडौँ । मध्यपूर्वमा बढ्दो असुरक्षाका कारण अमेरिकाले आफ्ना नागरिकलाई ती क्षेत्र छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर सु...
03 मार्च 2026, 07:15 पूर्वाह्न
सम्बन्ध सुधार्दै भारत–क्यानडा, युरेनियम आपूर्ति सम्बन्धी ऐतिहासिक सम्झौता
१९ फागुन, काठमाडौं । भारत र क्यानडाले कूटनीतिक तनावका कारण बिग्रिएको सम्बन्धलाई पुन:स्थापित गर्ने उद्देश्यले १० वर्षे आणविक ऊर्जा सम्झौतासहित विभिन्न समझदारीहरू...
03 मार्च 2026, 06:50 पूर्वाह्न
बेलायत इरानविरुद्धको युद्धमा सामेल हुदैन- प्रधानमन्त्री स्टारमर
काठमाडौँ । इरानविरुद्ध अमेरिका- इजरायलले सुरु गरेको युद्धमा बेलायत सहभागी नहुने स्पष्ट पारेको छ । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले आफ्नो देश प्रत्यक्ष सै...
02 मार्च 2026, 10:17 अपराह्न
स्पेनले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो सैन्य अड्डा प्रयोग गर्न नदिने
काठमाडौँ । इरानमाथिको आक्रमणपछि स्पेनले अमेरिकालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न नदिने निर्णय गरेको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार दक्षिणी स्पेनस्थित रोता र...
02 मार्च 2026, 09:44 अपराह्न
इरान युद्धमा फसेपछि हिजबुल्लाहका सैन्य गतिविधिमाथि लेबनानको प्रतिबन्ध
हिजबुल्लाह लेबनानको भूमिमा सक्रिय सशस्त्र समूह हो । जसले प्यालेस्टाइनको पक्षमा लामो समयदेखि इजरायलविरुद्ध सशस्त्र हमला गर्दैआएको छ ।
02 मार्च 2026, 08:09 अपराह्न
अमेरिका-इसराइलको आक्रमणमा घाइते खामेनीकी पत्नीको पनि निधन
काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी पत्नी मंसूरेह खोजस्तेह बघेरजादेहको पनि निधन भएको छ । इरानी सरकारी सञ्चारमाध्यमले बघेरजादेहको पनि...
02 मार्च 2026, 08:08 अपराह्न
अमेरिका-इजरायलको आक्रमणमा घाइते खामेनीकी पत्नीको पनि निधन
काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी पत्नी मंसूरेह खोजस्तेह बघेरजादेहको पनि निधन भएको छ । इरानी सरकारी सञ्चारमाध्यमले बघेरजादेहको पनि...
02 मार्च 2026, 08:08 अपराह्न
इरानसँगको युद्धमा चौथो अमेरिकी सैनिकको मृत्यु
काठमाडौँ । इरानसँगको जारी युद्धमा अर्का एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले प्रारम्भिक इरानी आक्रमणमा गम्भीर घाइते भएका च...
02 मार्च 2026, 07:45 अपराह्नहोर्मुज सङ्कटले विश्व बजारमा हलचल
हङकङ । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोम...
02 मार्च 2026, 07:09 अपराह्नइरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाउने साउदीकाे चेतावनी
रियाद, साउदी अरब । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ ।...
02 मार्च 2026, 07:06 अपराह्न
इरानद्वारा ओमानस्थित तेल ट्यांकरमा ड्रोन हमला, एक भारतीयको मृत्यु
ट्यांकरमा कुल २१ जना क्रू मेम्बर रहेको बताइएको छ । जसमा १६ जना भारतीय, ४ जना बाङ्ग्लादेशी र एक जना युक्रेनका नागरिक रहेको बताइएको छ ।
02 मार्च 2026, 06:55 अपराह्नइरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/usa-war-plane-400x220.jpg" class="attachment-medium size-medium wp-...
02 मार्च 2026, 06:25 अपराह्नकुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/usa-war-plane-400x220.jpg" class="attachment-medium size-medium wp-...
02 मार्च 2026, 06:03 अपराह्न
कुवेतको गल्तीबस आक्रमणका कारण तीन अमेरिकी लडाकु विमान दुर्घटना, सबै ६ चालक सुरक्षित
काठमाडौँ । कुवेतमा अमेरिकी सेनाका तीन लडाकु विमान दुर्घटनाग्रस्त भएका छन् । अमेरिकी पक्षले यो घटना सम्भावित रूपमा आफ्नै पक्षबाट भएको आक्रमणका कारण भएको जनाएको ...
02 मार्च 2026, 05:59 अपराह्न
ओमनमा तेल ट्यांकरमाथि इरानको आक्रमण, एक भारतीयको मृत्यु
१८ फागुन, काठमाडौं । मध्य–पूर्व जारी सैन्य संघर्षमा एक भारतीय नागरिकको मृत्यु भएको छ । ओमनमा इरानका तर्फबाट गरिएको ड्रोन हमलामा एक भारतीय नागरिकको मृत्यु भएको ह...
02 मार्च 2026, 05:54 अपराह्नम्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/myanma-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...
02 मार्च 2026, 05:27 अपराह्नइरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-under-attack-400x220.jpg" class="attachment-medium size-medium...
02 मार्च 2026, 05:17 अपराह्न